Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/96: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 14: Line 14:


{{pcn|(३४)}}
{{pcn|(३४)}}
***धनाऽभिधा कल्पलता चढाई
<ref>(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो ।  -लेखक)</ref>धनाऽभिधा कल्पलता चढाई
::शिंगार यो जीवन-वृक्षलाई ।
::शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
यसो भएदेखि विना-प्रयास
::बहन्छ साऽऽनन्द सदा सुवास ॥
::बहन्छ साऽऽनन्द सदा सुवास ॥
(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो ।  -लेखक)
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:24, 24 June 2025

This page has been proofread

(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥

(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन्‌ सब हात हात ॥

(३४)
[1]धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥

  1. (यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
    बालकका निमित्त लेखिएको हो । -लेखक)