Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/170: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५)}} गइथ्यौ जुन गोलिले तिमी ::उहि फर्की दिलमा घुस्यो घुमी । गर देवि ! दयावती ? दया ::दिल मेरो छ सबै छिया-छिया ॥ {{pcn|(१६)}} तिमिलाई म खास मारने ::तिमि ढोका दिलको उघारने । म..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 23: Line 23:
::अपराधी, दिलमा हुँदा खरो ।
::अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
करुणा गर क्यै नल्यौ चुरो
::भन देवी ! (मनरो ! न रो, नरो)॥ *****
::भन देवी ! (मनरो ! न रो, नरो)॥<ref>यो कविता पैले  ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक</ref>
 
* यो कविता पैले  ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 08:32, 17 May 2025

This page has not been proofread

(१५)
गइथ्यौ जुन गोलिले तिमी
उहि फर्की दिलमा घुस्यो घुमी ।
गर देवि ! दयावती ? दया
दिल मेरो छ सबै छिया-छिया ॥

(१६)
तिमिलाई म खास मारने
तिमि ढोका दिलको उघारने ।
मुटुमा बजदो छ बेसुरा
कुन यो राग अहो !! पुरा-पुरा ॥

(१७)
पहिले जुन गोलि बन्दुक
लिइ फिर्थेँ म बनी समुत्सुक ।
अब त्यो सब हा ! हलाहल
विष सम्झी दिल रुन्छ आकुल ॥

(१८)
पदमा म झुकेँ नकच्चरो-
अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
भन देवी ! (मनरो ! न रो, नरो)॥[1]

  1. यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक