Page:Laxmi nibandhasangraha.pdf/142: Difference between revisions
→Not proofread: Created page with "मसलाको बोटले के हेर्छ ? एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो च..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मसलाको बोटले के हेर्छ ? | {{Right|{{x-larger|'''मसलाको बोटले के हेर्छ ?'''}}}} | ||
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन | एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन | ||
नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा | नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा | ||
निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु | निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु | ||
नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्त्विकतासँग मिल्दो केही धूलो-मैलो | |||
नैर्मल्यभन्दा व्यावहारिक | सग्लिंदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा | ||
सग्लिदै ऐनामा श्वासको बाफ उडेझैं उडेको जस्तो लाग्दछ । पूर्व- | |||
गिरि-श्रृङ्खलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई- | |||
लेख्तछ, त्यो वाष्पाधिक्यको फा | चार बादलका टुक्रा देखिन्छन्, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा, | ||
गिरि- | |||
जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर | जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर | ||
समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा | समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा | ||
हामी भन्न सक्तैनौं हिमालयका | हामी भन्न सक्तैनौं हिमालयका टाकुरा हुन् कि के हुन् ? ध्वाँसे रंगका | ||
बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले | बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले | ||
(शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे | (शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे | ||
झिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं । | |||
त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर | त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर | ||
हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक | हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक | ||
प्रख्खातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा | |||
एक-दुई खत देखिन्छन् र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल | एक-दुई खत देखिन्छन् र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल | ||
मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो । म | |||
मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो | |||
बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य | बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य | ||
रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ | रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ | ||
र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । | र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याह्ननजीकको | ||
धूप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको | |||
कल्सेंदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको | |||
Latest revision as of 21:31, 25 February 2025
मसलाको बोटले के हेर्छ ?
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्त्विकतासँग मिल्दो केही धूलो-मैलो सग्लिंदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा सग्लिदै ऐनामा श्वासको बाफ उडेझैं उडेको जस्तो लाग्दछ । पूर्व- गिरि-श्रृङ्खलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई- चार बादलका टुक्रा देखिन्छन्, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा, जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा हामी भन्न सक्तैनौं हिमालयका टाकुरा हुन् कि के हुन् ? ध्वाँसे रंगका बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले (शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे झिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं । त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक प्रख्खातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा एक-दुई खत देखिन्छन् र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो । म बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याह्ननजीकको धूप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको कल्सेंदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको