Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/90: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} यसो गरे देखि यती हुनेछ यती भए दुर्लभ फेरि के छ ? भनेर खाली धनका निमित्त समस्त संसार छ यो प्रवृत्त ॥ {{pcn|(९)}} बुझ्यौ जहाँसम्म रहन्छ सास सदा उहाँसम्म धनाऽऽभिलाष ।..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(८)}}
{{pcn|(८)}}
यसो गरे देखि यती हुनेछ
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
::यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥
::समस्त संसार छ यो प्रवृत्त ॥


{{pcn|(९)}}
{{pcn|(९)}}
बुझ्यौ जहाँसम्म रहन्छ सास
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
::सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥
::पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
पुगी-सक्यो प्राण सबै गलामा
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
::परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥
::पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥


{{pcn|(११)}}
{{pcn|(११)}}
लिएर साधारण भिक्षुलाई
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
::ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥
::घिसारने मुख्य धनै छ खालि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:33, 24 June 2025

This page has been proofread

(८)
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥

(९)
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥

(१०)
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥

(११)
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥