Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/83: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१)}} यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन आँट्यौ के ग्रह-ग..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१)}}
{{pcn|(१)}}
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
::मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?
::आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?


{{pcn|(२)}}
{{pcn|(२)}}
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ  स्वार्थी र अन्धो छ र ?
::ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ  स्वार्थी र अन्धो छ र ?
बन्छन्‌ अन्ध सबै पर्यो  यदि भने मेरो प्रभा भासुर
बन्छन्‌ अन्ध सबै पर्यो  यदि भने मेरो प्रभा भासुर
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?
::यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 14:33, 23 June 2025

This page has been proofread

(१)
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?

(२)
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ?
बन्छन्‌ अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?