Jump to content

Page:Laxmi nibandhasangraha.pdf/115: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो। लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भाव..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु,
गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु,
आफ्नो आफ्नो रुचि हो।
आफ्नो आफ्नो रुचि हो।
लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो ।


लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो ।
छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै
छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै
छन्ददार र लयदार हुन आउँछन्‌ क्या र ! प्रकृतिकै नियमले छाउरे
छन्ददार र लयदार हुन आउँछन्‌ क्या र ! प्रकृतिकै नियमले छाउरे
नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि- अन्धोले
नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले
 
पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै
पनि कबि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै :
बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा
 
हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि
बाँधिनु भन्नु र बार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा
 
हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पख्रेटा उड्दा जता उडे पनि
गाना बनेरै उड्दछन्‌ ।
गाना बनेरै उड्दछन्‌ ।
 
{{nop}}
१०६८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 18:23, 18 February 2025

This page has been proofread

गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो।

लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन्‌ क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन्‌ ।