Jump to content

Page:Luni.pdf/48: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(ठ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा । 'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्‌को भीरमा । हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥ {{pcn|(२)}} संसार सार..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:
{{pcn|(२)}}
{{pcn|(२)}}
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुस्याई खुम्च्याई दोटा नानी ।
निधारबीचमा आँखा पुर्‍याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥


{{pcn|(३)}}
{{pcn|(३)}}
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्नै रोटी फलफूल टिपी खान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आको 'चाङना' भन्थे ॥
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्की मनले सह्यो ॥
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
ह्मे ह्मे ह्लामा ह्लामा प॒स्तक दिन्थ्यो भारी भारी ।
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:30, 27 May 2025

This page has been proofread
(ठ)

(१)
हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा ।
'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्‌को भीरमा ।
हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥

(२)
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुर्‍याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥

(३)
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥

(४)
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥

(५)
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥