Jump to content

Page:Luni.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७)}} कोसको कुना कल्केको कमल थोपा उज्यालो देखेर मन मन आँजाले भन्दछे- (हाम्री रानीको चालाले भन्छ पानीको, उल्टो पो पो उकालो) । {{pcn|(१६)}} जिन्जीको आँखा हेरेर औँजले अंस..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१७)}}
{{pcn|(१७)}}
कोसको कुना कल्केको
कोसको कुना झल्केको
कमल थोपा उज्यालो
::कमल थोपा उज्यालो
देखेर मन मन आँजाले
देखेर मन मन आँजाले
भन्दछे- (हाम्री रानीको
::भन्दछे– (हाम्री रानीको
चालाले भन्छ पानीको,
चालाले भन्छ पानीको,
उल्टो पो पो उकालो) ।
::उल्टो पो पर्‍यो उकालो) ।


{{pcn|(१६)}}
{{pcn|(१६)}}
जिन्जीको आँखा हेरेर
जिन्जीको आँखा हेरेर
औँजले अंसार बुझ्दछे ।
::आँजले अंसार बुझ्दछे ।
'यस्ती राम्री जन-फूल सै,
'यस्ती राम्री जून-फूल झैँ,
क्ठै ! दुःखले भुलभुल भै,
::कठै ! दुःखले भुलभुल भै,
भन्छिन्‌ चाँडै बैलिन्छिन्‌'
भन्छिन्‌ चाँडै वैलिन्छिन्‌'
भन्दै मनमा सोच्दछे ॥
::भन्दै मनमा सोच्दछे ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 18:20, 27 May 2025

This page has been proofread

(१७)
कोसको कुना झल्केको
कमल थोपा उज्यालो
देखेर मन मन आँजाले
भन्दछे– (हाम्री रानीको
चालाले भन्छ पानीको,
उल्टो पो पर्‍यो उकालो) ।

(१६)
जिन्जीको आँखा हेरेर
आँजले अंसार बुझ्दछे ।
'यस्ती राम्री जून-फूल झैँ,
कठै ! दुःखले भुलभुल भै,
भन्छिन्‌ चाँडै वैलिन्छिन्‌'
भन्दै मनमा सोच्दछे ॥