Page:Luni.pdf/19: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९)}} तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी । कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री ॥ गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ । कस्तो राम्रो अनुहारमा सुह..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी । | तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी । | ||
कम्बल कोट र | कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुकुरी ॥ | ||
गरीब घरको सादा पोशाक बिहानलाई बादल | गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ । | ||
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥ | कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥ | ||
Line 11: | Line 11: | ||
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥ | मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥ | ||
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ । | सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ । | ||
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ ॥ | |||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
आज बाला हेलम्बूमा नौनी | आज बाला हेलम्बूमा नौनी चम्री गाईका । | ||
सेता | सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥ | ||
हातेमालो सेर्पा | हातेमालो सेर्पा<ref>तामाङ नृत्य</ref> स्यावा घर घर आज घुम्नेछ । | ||
सेर्पा चाङना हेलम्बूको | सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा । | |||
गुँथेकी छन् माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥ | |||
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ । | आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ । | ||
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥ | माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 16:07, 26 May 2025
This page has been proofread
(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुकुरी ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥
(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ ॥
(११)
आज बाला हेलम्बूमा नौनी चम्री गाईका ।
सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥
हातेमालो सेर्पा[1] स्यावा घर घर आज घुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥
(१२)
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा ।
गुँथेकी छन् माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
- ↑ तामाङ नृत्य