Jump to content

Page:Luni.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(ग)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} आज वैशाख पूर्णिमाको 'मारदौन'% भन्ने उत्सव छ । सारा सेर्पा हेलम्ब नै हेर्न आज उत्सुक छ ॥ स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ । आइमाई बच्चो ठिटो बूढो जवान..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
आज वैशाख पूर्णिमाको 'मारदौन'% भन्ने उत्सव छ ।
आज वैशाख पूर्णिमाको 'मारदौन'<ref>एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक
सारा सेर्पा हेलम्ब नै हेर्न आज उत्सुक छ ॥
शब्दको विकृति जस्तो झल्काइएको छ ।</ref> भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥


{{pcn|(२)}}
{{pcn|(२)}}
कृश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुज्र कल्की पहिरल्छ ॥
छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्गीले लड्दछन्‌ ।
राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन्‌ ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥


Line 18: Line 19:
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँस्रीले ह्लामा नाच्छन्‌, धँ धँ पार्छन्‌ त्रही
बाँसुरीले ह्लामा नाच्छन्‌, धूँ धूँ पार्छन्‌ तुरही
हार्नेलाई कालो मसो जित्नेलाई फूल हाँगो
हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?
आज पर्वतको छाँगो ?
बै एक काल्पनिक जात्रा
{{pcn|(00171410€11 जस्तो मानो मार दमन भन्ने बौद्धिक
शव्दको विकृति जस्तो रुल्काइएको छ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:55, 26 May 2025

This page has been proofread
(ग)

(१)
आज वैशाख पूर्णिमाको 'मारदौन'[1] भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥

(२)
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन्‌ ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥

(३)
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँसुरीले ह्लामा नाच्छन्‌, धूँ धूँ पार्छन्‌ तुरही ॥
हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?

  1. एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक
    शब्दको विकृति जस्तो झल्काइएको छ ।