Page:Luni.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} चामर डोल्छे एउटी मखमल अल्खाकी । चस्री चामर लामो- सेतो लरबर चामर चाँदी डाँठको चामर, तिरछो रूल्काकी । एउटी लिन्छे पङ्खा- मुजूर पुच्छर पा, चाँदी डाँठका पङ्ा, रा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चामर डोल्छे एउटी | चामर डोल्छे एउटी | ||
मखमल अल्खाकी । | :मखमल अल्खाकी । | ||
चस्री चामर लामो- | ::चस्री चामर लामो- | ||
सेतो लरबर चामर | :::सेतो लरबर चामर | ||
चाँदी डाँठको चामर, | चाँदी डाँठको चामर, | ||
:तिर्छो झल्काकी । | |||
एउटी लिन्छे | एउटी लिन्छे पङ्खा– | ||
मुजूर पुच्छर | :मुजूर पुच्छर पङ्खा, | ||
चाँदी डाँठका | ::चाँदी डाँठका पङ्खा, | ||
:::राम्रो– उल्काकी । | |||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
ठूला ठूला सुनका | ठूला ठूला सुनका | ||
द्यौता थान थानमा । | :द्यौता थान थानमा । | ||
झ्यान झ्यान– बज्छन् झ्याली | |||
छिटा | :छिटा झ्यान झ्यानमा । | ||
घ्याङ घ्याङ बज्दछन् घट | घ्याङ घ्याङ बज्दछन् घट | ||
बुद्ध मन्दिरमा । | :बुद्ध मन्दिरमा । | ||
घोडा पुच्छर तारका | घोडा पुच्छर तारका | ||
बाजा सुन्दरमा, | :बाजा सुन्दरमा, | ||
राँ राँ | राँ राँ रुँ रुँ गर्छन् | ||
:साँझ सबेरी । | |||
छिटा छिटा स्वरमा | ::छिटा छिटा स्वरमा | ||
स्वरका | :::स्वरका भङेरी । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:18, 26 May 2025
This page has been proofread
(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिर्छो झल्काकी ।
एउटी लिन्छे पङ्खा–
मुजूर पुच्छर पङ्खा,
चाँदी डाँठका पङ्खा,
राम्रो– उल्काकी ।
(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
झ्यान झ्यान– बज्छन् झ्याली
छिटा झ्यान झ्यानमा ।
घ्याङ घ्याङ बज्दछन् घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रुँ रुँ गर्छन्
साँझ सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भङेरी ।