Page:Luni.pdf/4: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''प्रकाशकीय'''}}}} | {{c|{{larger|'''प्रकाशकीय'''}}}} | ||
<blockquote> | |||
<poem> | |||
'रानी लूनी राम्री | |||
:शिरीष कोमल हाम्री' | |||
</poem> | |||
</blockquote> | |||
भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू । | |||
महाकवि ( | महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्मा | ||
जागीरे | जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि | ||
बस्नुभएको | बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के | ||
लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ | |||
गाउनुहुन्थ्यो– | |||
<blockquote> | |||
आज क्यान लूनी | <poem> | ||
आधा | आज क्यान लूनी रानी | ||
आधा बचन | :आज क्यान लूनी | ||
आधा वचन सुन्न छाड्यौ | |||
:आधा बचन सुनी... ' | |||
</poem> | |||
</blockquote> | |||
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन | अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज | ||
क्यान लूनी ...' | |||
लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू | |||
काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी | |||
प्रिय थियो त्यस बेला महाकविको पनि । | |||
त्यति | त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन् । कारण थाह छैन | ||
तर शायद | तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया | ||
परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना | |||
{{nop}} |
Latest revision as of 20:03, 27 May 2025
'रानी लूनी राम्री
शिरीष कोमल हाम्री'
भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।
महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्मा जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ गाउनुहुन्थ्यो–
आज क्यान लूनी रानी
आज क्यान लूनी
आधा वचन सुन्न छाड्यौ
आधा बचन सुनी... '
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज क्यान लूनी ...'
लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी प्रिय थियो त्यस बेला महाकविको पनि ।
त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन् । कारण थाह छैन तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना