Jump to content

Page:Satya harihschandra katha.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७२)}} लाग्ला पाप मलाई हे सुरपते! तस्मात्‌ भएको जती । मेरो पुण्य दिएर बन्दछे भने दिन्छ खुशीले अती ॥ एक्‌छिन्‌मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए । यस्तो सत्..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१७२)}}
{{pcn|(१७२)}}
लाग्ला पाप मलाई हे सुरपते! तस्मात्‌ भएको जती ।
लाग्ला पाप मलाई हे सुरपते! तस्मात्‌ भएको जती ।
मेरो पुण्य दिएर बन्दछे भने दिन्छ खुशीले अती ॥
मेरो पुण्य दिएर बन्दछे भने दिन्छू खुशीले अती ॥
एक्‌छिन्‌मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए ।
एक्‌छिन्‌मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए ।
यस्तो सत्य बुझेर इन्द्र खुशिभै लौ हुन्छ भन्दा भए ॥
यस्तो सत्य बुझेर इन्द्र खुशिभै लौ हुन्छ भन्दा भए ॥
Line 9: Line 9:
{{pcn|(१७३)}}
{{pcn|(१७३)}}
विश्वामित्र अघीसरी कन तहाँ भन्दा भए यो पनी ।
विश्वामित्र अघीसरी कन तहाँ भन्दा भए यो पनी ।
हेराजन्‌! तिमि ईंख कत्ति नलिए यस्तो गरायो भनी ॥
हेराजन्‌! तिमि ईख कत्ति नलिए यस्तो गरायो भनी ॥
तिप्रो सत्य बुझौं भनेर यति काम्‌ मैले गरेको यहाँ ।
तिम्रो सत्य बुझौं भनेर यति काम्‌ मैले गरेको यहाँ ।
कत्ती फिक्रि नली सजीव खुशिले जाञ तिमी स्वर्गमा ॥
कत्ती फिक्रि नली सजीव खुशिले जाऊ तिमी स्वर्गमा ॥


{{pcn|(१७४)}}
{{pcn|(१७४)}}
तिम्रा कोशलवासि भक्त जति छन्‌ डाकी म दिन्छ भनी ।
तिम्रा कोशलवासि भक्त जति छन्‌ डाकी म दिन्छू भनी ।
डाकी ल्याइदिए तुरून्त क्रषिले आए प्रजागण्‌ पनी ॥
डाकी ल्याइदिए तुरून्त ऋषिले आए प्रजागण्‌ पनी ॥
जो जो वृद्ध र भक्त ध्यानि तपसी यस्ता विरागी थिए ।
जो जो वृद्ध र भक्त ध्यानि तपसी यस्ता विरागी थिए ।
ती ती मात्र प्रताप भूप सँगमा स्वर्लोक जाँदा भए ॥
ती ती मात्र प्रतापि भूप सँगमा स्वर्लोक जाँदा भए ॥


{{pcn|(१७५)}}
{{pcn|(१७५)}}
राजपुत्र रोहितकनै दिइ राज भारी ।
राज्‌पुत्र रोहितकनै दिइ राज भारी ।
रानी प्रजा लिइ भयो नृपको सवारी ॥
रानी प्रजा लिइ भयो नृपको सवारी ॥
भो पुष्प-वृष्टि बहतै सब देवताले ।
भो पुष्प-वृष्टि बहतै सब देवताले ।
जै जै शाबद्‌ गरदथे नभमा खुशीले ॥
जै जै शबद्‌ गरदथे नभमा खुशीले ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:17, 6 May 2025

This page has been proofread

(१७२)
लाग्ला पाप मलाई हे सुरपते! तस्मात्‌ भएको जती ।
मेरो पुण्य दिएर बन्दछे भने दिन्छू खुशीले अती ॥
एक्‌छिन्‌मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए ।
यस्तो सत्य बुझेर इन्द्र खुशिभै लौ हुन्छ भन्दा भए ॥

(१७३)
विश्वामित्र अघीसरी कन तहाँ भन्दा भए यो पनी ।
हेराजन्‌! तिमि ईख कत्ति नलिए यस्तो गरायो भनी ॥
तिम्रो सत्य बुझौं भनेर यति काम्‌ मैले गरेको यहाँ ।
कत्ती फिक्रि नली सजीव खुशिले जाऊ तिमी स्वर्गमा ॥

(१७४)
तिम्रा कोशलवासि भक्त जति छन्‌ डाकी म दिन्छू भनी ।
डाकी ल्याइदिए तुरून्त ऋषिले आए प्रजागण्‌ पनी ॥
जो जो वृद्ध र भक्त ध्यानि तपसी यस्ता विरागी थिए ।
ती ती मात्र प्रतापि भूप सँगमा स्वर्लोक जाँदा भए ॥

(१७५)
राज्‌पुत्र रोहितकनै दिइ राज भारी ।
रानी प्रजा लिइ भयो नृपको सवारी ॥
भो पुष्प-वृष्टि बहतै सब देवताले ।
जै जै शबद्‌ गरदथे नभमा खुशीले ॥