Page:Satya harihschandra katha.pdf/46: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६८)}} जलन भनि तयार् ती दंपती दुइ लाई । पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥ अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई । अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥ {{pcn|(१६९)}} लागे गर..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१६८)}} | {{pcn|(१६८)}} | ||
जलन भनि तयार् ती दंपती | जलन भनि तयार् ती दंपती दूइ लाई । | ||
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥ | पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥ | ||
अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई । | अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई । | ||
Line 9: | Line 9: | ||
{{pcn|(१६९)}} | {{pcn|(१६९)}} | ||
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ । | लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ । | ||
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन् वहाँ ॥ | |||
हेराजन्! तिमिलाई लीन अहिले सम्पूर्ण | हेराजन्! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब । | ||
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट् सब ॥ | |||
{{pcn|(१७०)}} | {{pcn|(१७०)}} | ||
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी । | आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी । | ||
भन्छन् दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥ | |||
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो | फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ । | ||
तिम्रो सत्य बुझेर खुब् खुशि भएँ धेरै कुरा के कहूँ ॥ | |||
{{pcn|(१७१)}} | {{pcn|(१७१)}} | ||
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्मा गई । | तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्मा गई । | ||
सारा सौख्य पदार्थ भोग गरिल्यौ | सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥ | ||
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए । | राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए । | ||
मेरा भक्त प्रजाहरू कति रुनन् मै मात्र | मेरा भक्त प्रजाहरू कति रुनन् मै मात्र एक्लै गए ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:13, 6 May 2025
This page has been proofread
(१६८)
जलन भनि तयार् ती दंपती दूइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई ।
अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥
(१६९)
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन् वहाँ ॥
हेराजन्! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब ।
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट् सब ॥
(१७०)
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन् दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ ।
तिम्रो सत्य बुझेर खुब् खुशि भएँ धेरै कुरा के कहूँ ॥
(१७१)
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन् मै मात्र एक्लै गए ॥