Page:Satya harihschandra katha.pdf/41: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४८)}} यो हो बालकघातिनी मुलुककी यस्लाई मार्दा महाँ । रक्षा हुन्छ ठुलो मुलूक भरिको क्यै छैन शङ्का यहाँ ॥ मेरो नोकर भै बडो विदुर झैं गर्छस् कुरा ज्ञानका । जो भन्..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|(१४९)}} | {{pcn|(१४९)}} | ||
ला यो खङ्ग न मारि हुन्न अब | ला यो खङ्ग न मारि हुन्न अब काट् येती भनेथ्यो जसै । | ||
हाहा! ! कष्ट भनेर खङ्ग करमा लीये करैले तसै ॥ | हाहा! ! कष्ट! भनेर खङ्ग करमा लीये करैले तसै ॥ | ||
रानी हुन् भनि | रानी हुन् भनि होश छैन मनमा तेस्तै ति रानी पनी । | ||
राजाहुन् इ भनेर कत्ति नचिनी क्यै भन्नलागिन् तिनी ॥ | राजाहुन् इ भनेर कत्ति नचिनी क्यै भन्नलागिन् तिनी ॥ | ||
{{pcn|(१५०)}} | {{pcn|(१५०)}} | ||
मेरो पुत्र मरी रहेछ उ यहाँ लीएर | मेरो पुत्र मरी रहेछ उ यहाँ लीएर आऊँ अनी । | ||
काटौला तिमिले मलाई भनि ती फर्केर आइन् पनी ॥ | काटौला तिमिले मलाई भनि ती फर्केर आइन् पनी ॥ | ||
थीयो प्राणवियोग पुत्र उ जहाँ दौडैर ताहाँ पुगिन् । | थीयो प्राणवियोग पुत्र उ जहाँ दौडैर ताहाँ पुगिन् । | ||
रूँदै लाश उठाइ रात्रि बिचमा फेरी मशान्मै गइन् ॥ | |||
{{pcn|(१५१)}} | {{pcn|(१५१)}} | ||
ताहाँ सम्म थिएन ज्ञान दुइमा राजा र रानी भनी । | ताहाँ सम्म थिएन ज्ञान दुइमा राजा र रानी भनी । | ||
हाहा! | हाहा! पुत्र! भनेर छाति पिटदै खुब् रूनलागिन् अनी ॥ | ||
अर्काकी करिया भएँ तर पनी मानीन | अर्काकी करिया भएँ तर पनी मानीन गाह्रो रती । | ||
ए बाबू, मन यो बुझाउँ कसरी तिम्रो हुँदा दुर्गती ॥ | ए बाबू, मन यो बुझाउँ कसरी तिम्रो हुँदा दुर्गती ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:15, 6 May 2025
(१४८)
यो हो बालकघातिनी मुलुककी यस्लाई मार्दा महाँ ।
रक्षा हुन्छ ठुलो मुलूक भरिको क्यै छैन शङ्का यहाँ ॥
मेरो नोकर भै बडो विदुर झैं गर्छस् कुरा ज्ञानका ।
जो भन्छू उहि गर्नुपो परदथ्यो कस्तो घमण्डी तँता ॥
(१४९)
ला यो खङ्ग न मारि हुन्न अब काट् येती भनेथ्यो जसै ।
हाहा! ! कष्ट! भनेर खङ्ग करमा लीये करैले तसै ॥
रानी हुन् भनि होश छैन मनमा तेस्तै ति रानी पनी ।
राजाहुन् इ भनेर कत्ति नचिनी क्यै भन्नलागिन् तिनी ॥
(१५०)
मेरो पुत्र मरी रहेछ उ यहाँ लीएर आऊँ अनी ।
काटौला तिमिले मलाई भनि ती फर्केर आइन् पनी ॥
थीयो प्राणवियोग पुत्र उ जहाँ दौडैर ताहाँ पुगिन् ।
रूँदै लाश उठाइ रात्रि बिचमा फेरी मशान्मै गइन् ॥
(१५१)
ताहाँ सम्म थिएन ज्ञान दुइमा राजा र रानी भनी ।
हाहा! पुत्र! भनेर छाति पिटदै खुब् रूनलागिन् अनी ॥
अर्काकी करिया भएँ तर पनी मानीन गाह्रो रती ।
ए बाबू, मन यो बुझाउँ कसरी तिम्रो हुँदा दुर्गती ॥