Page:Satya harihschandra katha.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१३६)}} कस्तो नसिब् दुःखि रहेछ मेरो । छोडी गयौ बाबु नि, सङ्ग मेरो ॥ भोगे यती दुःख तिमि पुत्र भन्दा । मिथ्या भयो त्यो पनि छोडि जाँदा ॥ {{pcn|(१३७)}} बाँच्ने मलाई अब सार छ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कस्तो नसिब् दुःखि रहेछ मेरो । | कस्तो नसिब् दुःखि रहेछ मेरो । | ||
छोडी गयौ बाबु नि, सङ्ग मेरो ॥ | छोडी गयौ बाबु नि, सङ्ग मेरो ॥ | ||
भोगें यती दुःख तिमि पुत्र भन्दा । | |||
मिथ्या भयो त्यो पनि छोडि जाँदा ॥ | मिथ्या भयो त्यो पनि छोडि जाँदा ॥ | ||
Line 10: | Line 10: | ||
बाँच्ने मलाई अब सार छैन । | बाँच्ने मलाई अब सार छैन । | ||
हुनू जती भो अब बाँकि छैन ॥ | हुनू जती भो अब बाँकि छैन ॥ | ||
हा हा बिधाता, तिमिलाइ मैले । | हा हा! बिधाता, तिमिलाइ मैले । | ||
क्यै काम् न गर्नू त गरीन कैले ॥ | क्यै काम् न गर्नू त गरीन कैले ॥ | ||
{{pcn|(१३८)}} | {{pcn|(१३८)}} | ||
आजै तलक् मेरि यि झूटि | आजै तलक् मेरि यि झूटि नाता । | ||
थिए छुटी सर्व भए विनाता ॥ | थिए छुटी सर्व भए विनाता ॥ | ||
विष् पान् गरी मर्दछु आज याहाँ । | विष् पान् गरी मर्दछु आज याहाँ । | ||
मर्छू बची सार् अब छैन याहाँ ॥ | |||
{{pcn|(१३९)}} | {{pcn|(१३९)}} | ||
यस्तै | यस्तै विलाप् धेर गरेर रानी । | ||
भन्छिन् | भन्छिन् तहीं ऊठन बाबु! नानी! ॥ | ||
क्यै होस् नपाई अति शोक गर्थिन् । | क्यै होस् नपाई अति शोक गर्थिन् । | ||
ऊठाइ धेर् चुम्बन मात्र गर्थिन् ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:53, 6 May 2025
This page has been proofread
(१३६)
कस्तो नसिब् दुःखि रहेछ मेरो ।
छोडी गयौ बाबु नि, सङ्ग मेरो ॥
भोगें यती दुःख तिमि पुत्र भन्दा ।
मिथ्या भयो त्यो पनि छोडि जाँदा ॥
(१३७)
बाँच्ने मलाई अब सार छैन ।
हुनू जती भो अब बाँकि छैन ॥
हा हा! बिधाता, तिमिलाइ मैले ।
क्यै काम् न गर्नू त गरीन कैले ॥
(१३८)
आजै तलक् मेरि यि झूटि नाता ।
थिए छुटी सर्व भए विनाता ॥
विष् पान् गरी मर्दछु आज याहाँ ।
मर्छू बची सार् अब छैन याहाँ ॥
(१३९)
यस्तै विलाप् धेर गरेर रानी ।
भन्छिन् तहीं ऊठन बाबु! नानी! ॥
क्यै होस् नपाई अति शोक गर्थिन् ।
ऊठाइ धेर् चुम्बन मात्र गर्थिन् ॥