Jump to content

Page:Satya harihschandra katha.pdf/37: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१३२)}} कति कती अरु कष्ट हुँदापनी । बिरसियो सब दुःख तिमि भनी ॥ हुन गयो तिमिमा पनि यो गती । शिव! हरे । परनू कति आपफपती ॥ {{pcn|(१३३)}} सकल लक्षण युक्त छ यो भनो । भनदथे अघि ज्..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
बिरसियो सब दुःख तिमि भनी ॥
बिरसियो सब दुःख तिमि भनी ॥
हुन गयो तिमिमा पनि यो गती ।
हुन गयो तिमिमा पनि यो गती ।
शिव! हरे । परनू कति आपफपती
शिव! हरे । परनू कति आपती


{{pcn|(१३३)}}
{{pcn|(१३३)}}
सकल लक्षण युक्त छ यो भनो
सकल लक्षण युक्त छ यो भनी
भनदथे अघि ज्योतिषिले पनी ॥
भनदथे अघि ज्योतिषिले पनी ॥
उ पनि व्यर्थ भएर . गयो कता ।
उ पनि व्यर्थ भएर गयो कता ।
खपि न शक्नु भयो प्रिय-पुत्र हा ॥
खपि न शक्नु भयो प्रिय-पुत्र हा!


{{pcn|(१३४)}}
{{pcn|(१३४)}}
विधि ग॒गी किन हो अति निर्दयी!
विधि पनी किन हो अति निर्दयी!
कति सजाय दिनू निढुरी भई
कति सजाय दिनू निठुरी भई
अझ उता पति को गति के भयो ।
अझ उता पति को गति के भयो ।
म नहुँदा कसरी रहनू भयो ॥
म नहुँदा कसरी रहनू भयो ॥
Line 21: Line 21:
{{pcn|(१३५)}}
{{pcn|(१३५)}}
उठन बाबु मलाइ मुमा, भनी ।
उठन बाबु मलाइ मुमा, भनी ।
हृदय शान्त गराउ उढी तिमी ॥
हृदय शान्त गराउ उठी तिमी ॥
कसरि बाँचु म बाबु, तिमी बिनू ।
कसरि बाँचु म बाबु, तिमी बिनू ।
निठुर दैव, तँलाइ कसो भनूँ ।
निठुर दैव, तँलाइ कसो भनूँ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:51, 6 May 2025

This page has been proofread

(१३२)
कति कती अरु कष्ट हुँदापनी ।
बिरसियो सब दुःख तिमि भनी ॥
हुन गयो तिमिमा पनि यो गती ।
शिव! हरे । परनू कति आपती ॥

(१३३)
सकल लक्षण युक्त छ यो भनी ।
भनदथे अघि ज्योतिषिले पनी ॥
उ पनि व्यर्थ भएर गयो कता ।
खपि न शक्नु भयो प्रिय-पुत्र हा! ॥

(१३४)
विधि पनी किन हो अति निर्दयी!
कति सजाय दिनू निठुरी भई
अझ उता पति को गति के भयो ।
म नहुँदा कसरी रहनू भयो ॥

(१३५)
उठन बाबु मलाइ मुमा, भनी ।
हृदय शान्त गराउ उठी तिमी ॥
कसरि बाँचु म बाबु, तिमी बिनू ।
निठुर दैव, तँलाइ कसो भनूँ ।