Jump to content

Page:Satya harihschandra katha.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६८)}} लौ राज्य मेरो अब छोडि देउ । जो भूयसी बाँकि छ जल्दि देठ ॥ की ता भयो दिन्न भनी जवाफ । देञङ तिमी लाइ म दिन्छु माफ ॥ {{pcn|(६९)}} घुर्की सुनी यो अधिकै डराई । बिन्ती गरे..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(६८)}}
{{pcn|(६८)}}
लौ राज्य मेरो अब छोडि देउ ।  
लौ राज्य मेरो अब छोडि देऊ ।  
जो भूयसी बाँकि छ जल्दि देठ
जो भूयसी बाँकि छ जल्दि देऊ
की ता भयो दिन्न भनी जवाफ ।
की ता भयो दिन्न भनी जवाफ ।
देञङ तिमी लाइ म दिन्छु माफ ॥
देऊ तिमी लाइ म दिन्छु माफ ॥


{{pcn|(६९)}}
{{pcn|(६९)}}
घुर्की सुनी यो अधिकै डराई ।
घुर्की सुनी यो अधिकै डराई ।
बिन्ती गरे यो तहिँ जल्दि आई ॥
बिन्ती गरे यो तहिं जल्दि आई ॥
झूटो प्रतिज्ञा कसरी गररूला
झूटो प्रतिज्ञा कसरी गरूँला
झूटो हुनू चाहि बरू मरूला
झूटो हुनू चाहिं बरू मरूँला


{{pcn|(७०)}}
{{pcn|(७०)}}
गर्नू हवस्‌ राज्य म छोडि दिन्छ
गर्नू हवस्‌ राज्य म छोडि दिन्छू
रानी र छोरो कन साथ लिन्छ
रानी र छोरो कन साथ लिन्छू
काशी पुरीमा गइ बस्छु ताहाँ ।
काशी पुरीमा गइ बस्छु ताहाँ ।
केहि पछी आउनु होस बाहाँ
केहि पछी आउनु होस वाहाँ


{{pcn|(७१)}}
{{pcn|(७१)}}
दीनेछु त्यो भूयसी बाँकि लाइ
दीनेछु त्यो भूयसी बाँकि लाई
भाका दिनू पर्छ यहाँ मलाई ॥
भाका दिनू पर्छ यहाँ मलाई ॥
येती सुनी केहि दियेर भाका ।
येती सुनी केहि दियेर भाका ।
निस्के आये सब छोडि राजा ॥
निस्केर आये सब छोडि राजा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:05, 3 May 2025

This page has been proofread

(६८)
लौ राज्य मेरो अब छोडि देऊ ।
जो भूयसी बाँकि छ जल्दि देऊ ॥
की ता भयो दिन्न भनी जवाफ ।
देऊ तिमी लाइ म दिन्छु माफ ॥

(६९)
घुर्की सुनी यो अधिकै डराई ।
बिन्ती गरे यो तहिं जल्दि आई ॥
झूटो प्रतिज्ञा कसरी गरूँला ।
झूटो हुनू चाहिं बरू मरूँला ॥

(७०)
गर्नू हवस्‌ राज्य म छोडि दिन्छू ।
रानी र छोरो कन साथ लिन्छू ॥
काशी पुरीमा गइ बस्छु ताहाँ ।
केहि पछी आउनु होस वाहाँ ॥

(७१)
दीनेछु त्यो भूयसी बाँकि लाई ।
भाका दिनू पर्छ यहाँ मलाई ॥
येती सुनी केहि दियेर भाका ।
निस्केर आये सब छोडि राजा ॥