Jump to content

Page:Satya harihschandra katha.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६४)}} इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्राण । मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥ इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ । मागी लीनुहवस्‌..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(६४)}}
{{pcn|(६४)}}
इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्राण
इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्मण
मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥
मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥
इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ ।
इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ ।
मागी लीनुहवस्‌ म दिन्छु अहिले मागेजती सब यहाँ ॥
मागी लीनुहवस्‌ म दिन्छु अहिले मागेजती सब् यहाँ ॥


{{pcn|(६५)}}
{{pcn|(६५)}}
यो बात्‌ सुनी कपट धेर्‌ लिइ चित्त माहाँ ।
यो बात्‌ सुनी कपट धेर्‌ लिइ चित्त माहाँ ।
भन्दा भए अनि कबोल गराइ ताहाँ ॥
भन्दा भए अनि कबोल गराइ ताहाँ ॥
मन्मा भयो बिभव पाउन राज ऐटल्हे
मन्मा भयो विभव पाउन राज ऐल्हे
दीनू हवोस महराज्‌।सब राज्य पेल्हे
दीनू हवोस महराज्‌! सब राज्य पैल्हे


{{pcn|(६६)}}
{{pcn|(६६)}}
Line 22: Line 22:
कीता निष्फल दानको गर तिमी की भूयसी त्यो गर ।
कीता निष्फल दानको गर तिमी की भूयसी त्यो गर ।
भन्दा दिन्छ भनी कबोल गरि ती फर्केर आये घर ॥
भन्दा दिन्छ भनी कबोल गरि ती फर्केर आये घर ॥
रानी लाइ क्रहे भए जति कुरा यस्तो गरें लौ भनी ।
रानी लाइ कहे भए जति कुरा यस्तो गरें लौ भनी ।
भोलीपल्ट भयो विहान नहुँदै आईपुगे ती मुनी ॥
भोलीपल्ट भयो विहान नहुँदै आईपुगे ती मुनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:59, 2 May 2025

This page has been proofread

(६४)
इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्मण ।
मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥
इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ ।
मागी लीनुहवस्‌ म दिन्छु अहिले मागेजती सब् यहाँ ॥

(६५)
यो बात्‌ सुनी कपट धेर्‌ लिइ चित्त माहाँ ।
भन्दा भए अनि कबोल गराइ ताहाँ ॥
मन्मा भयो विभव पाउन राज ऐल्हे ।
दीनू हवोस महराज्‌! सब राज्य पैल्हे ॥

(६६)
यस्ता बात्‌ सुनि क्यैविचार नगरी आफ्नू भएको तहाँ ।
दीए राज्य समेत दान द्विजमा खुशी भई मन्महाँ ॥
बोले ब्राह्मण भूयसी पनि दिनोस्‌ जो दानका अन्तमा ।
दीनू पर्दछ पूर्ण दान फलको निम्ती छ त्यो दक्षिणा ॥

(६७)
कीता निष्फल दानको गर तिमी की भूयसी त्यो गर ।
भन्दा दिन्छ भनी कबोल गरि ती फर्केर आये घर ॥
रानी लाइ कहे भए जति कुरा यस्तो गरें लौ भनी ।
भोलीपल्ट भयो विहान नहुँदै आईपुगे ती मुनी ॥