Page:Satya harihschandra katha.pdf/11: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२८)}} लाौँ लौ भनी वरुणजी अनि फर्कि आये । यग्त प्रकार्सित पाँच पटक अड्याये ॥ आखीर रोहितजिको व्रतबन्ध आयो । सुनेर बात वरुणको मन हदबडायो ॥ {{pcn|(२९)}} भागी तहाँ वनमहाँ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
लौ लौ भनी वरुणजी अनि फर्कि आये । | |||
यस्तै प्रकार्सित पाँच पटक् अड्याये ॥ | |||
आखीर रोहितजिको व्रतबन्ध आयो । | आखीर रोहितजिको व्रतबन्ध आयो । | ||
सूनेर बात् वरुणको मन हबडायो ॥ | |||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए । | भागी तहाँ वनमहाँ नृप-पुत्र धाए । | ||
खोजेर लेउ भनि | खोजेर लेउ भनि दूतहरु धेर् पठाए ॥ | ||
यै बीचमा वरुणजी फिरि सामु आये । | |||
साह्रै डराइ नृपले सब हाल् बताये ॥ | |||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
अत्यन्त क्रोधित भयेर | अत्यन्त क्रोधित भयेर वरुण्जी ताहाँ । | ||
दीये शराप नृपमा उहि बीच | दीये शराप नृपमा उहि बीच माहाँ ॥ | ||
राजन् ! जलोदर भई अति दुःख पाए । | राजन् ! जलोदर भई अति दुःख पाए । | ||
यो श्राप दिई वरुण फर्कि | यो श्राप दिई वरुण फर्कि दुरुन्त आए ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै | लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गर्यो रोगले । | ||
वैलाये नृप तेस माथि मनमा झन् पुत्रको शोकले । | वैलाये नृप तेस माथि मनमा झन् पुत्रको शोकले । | ||
छोराले इ कुरा सुनेर वनमा | छोराले इ कुरा सुनेर वनमा जान्छू घरैमा भनी । | ||
लागे इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:16, 2 May 2025
This page has been proofread
(२८)
लौ लौ भनी वरुणजी अनि फर्कि आये ।
यस्तै प्रकार्सित पाँच पटक् अड्याये ॥
आखीर रोहितजिको व्रतबन्ध आयो ।
सूनेर बात् वरुणको मन हबडायो ॥
(२९)
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए ।
खोजेर लेउ भनि दूतहरु धेर् पठाए ॥
यै बीचमा वरुणजी फिरि सामु आये ।
साह्रै डराइ नृपले सब हाल् बताये ॥
(३०)
अत्यन्त क्रोधित भयेर वरुण्जी ताहाँ ।
दीये शराप नृपमा उहि बीच माहाँ ॥
राजन् ! जलोदर भई अति दुःख पाए ।
यो श्राप दिई वरुण फर्कि दुरुन्त आए ॥
(३१)
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गर्यो रोगले ।
वैलाये नृप तेस माथि मनमा झन् पुत्रको शोकले ।
छोराले इ कुरा सुनेर वनमा जान्छू घरैमा भनी ।
लागे इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥