Page:Satya harihschandra katha.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} लावा चन्दन फूल फेर् अविरको वर्षा बहृतै भयो । वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥ राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भयो । गाईदान असंख..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
लावा चन्दन फूल फेर् अविरको वर्षा | लावा चन्दन फूल फेर् अविरको वर्षा बहूतै भयो । | ||
वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥ | वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥ | ||
राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी | राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भये । | ||
गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥ | गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
थिये उत्सव धेर् तहाँ वरुणजी सामान्य जस्ता बनी । | थिये उत्सव धेर् तहाँ वरुणजी सामान्य जस्ता बनी । | ||
आये ती द्विज-रुपले | आये ती द्विज-रुपले नृपकहाँ के भन्छ यस्ले भनी ॥ | ||
राजन् पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ । | राजन्! पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ । | ||
संझी | संझी सत्यकबोल यज्ञ गरलौ छाडी अरू काम् यहाँ ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
आज्ञा सुनी वरुणको नृप हड्बडाई । | आज्ञा सुनी वरुणको नृप हड्बडाई । | ||
बिन्ती गरे अघिसरी अधिकै | बिन्ती गरे अघिसरी अधिकै डराई ॥ | ||
हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी । | हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी । | ||
सुत्केरिछन् म पनि | सुत्केरिछन् म पनि छू अपवित्र जानी ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
पर्खी दिनोस् अवधि दीकन एक मास । | पर्खी दिनोस् अवधि दीकन एक मास । | ||
गर्छू अवश्य अनि यज्ञ म हर्ष साथ ॥ | |||
बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ । | बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ । | ||
भन्दा भए वरुण बात ति भूप माहाँ ॥ | भन्दा भए वरुण बात ति भूप माहाँ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:57, 2 May 2025
This page has been proofread
(२०)
लावा चन्दन फूल फेर् अविरको वर्षा बहूतै भयो ।
वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥
राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भये ।
गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥
(२१)
थिये उत्सव धेर् तहाँ वरुणजी सामान्य जस्ता बनी ।
आये ती द्विज-रुपले नृपकहाँ के भन्छ यस्ले भनी ॥
राजन्! पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ ।
संझी सत्यकबोल यज्ञ गरलौ छाडी अरू काम् यहाँ ॥
(२२)
आज्ञा सुनी वरुणको नृप हड्बडाई ।
बिन्ती गरे अघिसरी अधिकै डराई ॥
हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी ।
सुत्केरिछन् म पनि छू अपवित्र जानी ॥
(२३)
पर्खी दिनोस् अवधि दीकन एक मास ।
गर्छू अवश्य अनि यज्ञ म हर्ष साथ ॥
बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ ।
भन्दा भए वरुण बात ति भूप माहाँ ॥