Jump to content

Page:Shakuntala.pdf/318: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
गरी मिष्ट गाली लिएकी उचाली ।
::त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन्‌ देख्दछिन्‌ झल्किएको ।
::कुनै चीज ती बैंसवाली उज्याली ॥
{{pcn|(११)}}


नुही त्यो टिपी देख्दछिन्‌ एक औंठी ।
::पछी हेर्दछिन्‌ हेम झल्झल्‌ उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
::सफा चारु रेखा लिई चारु बान्की ॥
{{pcn|(१२)}}
खुशी भै त्यही म्वाइँ खाएर चट्ट ।
::तिनी भन्दछिन्‌ "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्‌ठू नबुझ्दा तँलाई ।
::म हप्काऊँदथें के मिलाइस्‌ मलाई !!"
{{pcn|(१३)}}
दुवै झोपडी फर्किए शान्त पाठो ।
::मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
::सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
{{pcn|(१४)}}
"अहो ! यो त औंठी महाराजको हो ।
::म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
::तयारी भयो राजप्रासाद जान ॥
{{pcn|(१५)}}
"औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको ।
::जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
::किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:01, 30 May 2025

This page has been proofread

गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन्‌ देख्दछिन्‌ झल्किएको ।
कुनै चीज ती बैंसवाली उज्याली ॥
(११)

नुही त्यो टिपी देख्दछिन्‌ एक औंठी ।
पछी हेर्दछिन्‌ हेम झल्झल्‌ उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)

खुशी भै त्यही म्वाइँ खाएर चट्ट ।
तिनी भन्दछिन्‌ "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्‌ठू नबुझ्दा तँलाई ।
म हप्काऊँदथें के मिलाइस्‌ मलाई !!"
(१३)

दुवै झोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)

"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)

"औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको ।
जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)