Page:Shakuntala.pdf/302: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पन्छीहरू सखि बनेर 'शकुन्तला' जो । | |||
::जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥ | |||
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।" | |||
{{pcn|(१५५)}} | |||
सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि । | |||
::बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥ | |||
"यो के ठूलो छल सब मिली गर्दछन् रे मलाई ।" | |||
::भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥ | |||
{{pcn|(१५६)}} | |||
"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार । | |||
::यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥ | |||
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र । | |||
::झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥ | |||
{{pcn|(१५७)}} | |||
आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ । | |||
::मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥ | |||
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन । | |||
::को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥ | |||
{{pcn|(१५८)}} | |||
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें । | |||
::भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥ | |||
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ? | |||
::को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥ | |||
{{pcn|(१५९)}} | |||
आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो । | |||
::झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ? | |||
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला । | |||
::जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥ | |||
{{pcn|(१६०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:12, 28 May 2025
पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
(१५५)
सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन् रे मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥
(१५६)
"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
(१५७)
आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें ।
भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
(१५९)
आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)