Page:Ek chihan.pdf/89: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात | |||
चौगुना बढ्दै छ ।" | चौगुना बढ्दै छ ।" | ||
लतमायाका यी कुरा सुनेर | लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी | ||
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान | जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि | ||
लायक व्यक्तिलाई | लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै | ||
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।" | त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।" | ||
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस | लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर | ||
टुप्लुक्क | टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव | ||
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा | नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा | ||
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत | मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत | ||
नगईकन घरै | नगईकन घरै बसि राखेका रहेछौ ।" | ||
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा | |||
आउने बस्ने मानिसलाई | आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव | ||
नारानले | नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि | ||
शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम | |||
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास | बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास | ||
कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै | कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला | ||
भएको हुनाले | भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको | ||
मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ | मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई | ||
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले | हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी | ||
उहाँले मलाई | उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत | ||
चाहिएमा उहाँ दिन तयार | चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।" | ||
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना | "उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना | ||
गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर | गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर | ||
राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त | |||
सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको | |||
अनुग्रह देखेर | अनुग्रह देखेर सार्है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर | ||
सोमत साथ भने । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 15:20, 23 June 2025
भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसि राखेका रहेछौ ।"
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको अनुग्रह देखेर सार्है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर सोमत साथ भने ।