Jump to content

Page:Laxmi nibandhasangraha.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ । यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसका झिल्कामिल्काछ ]न44ि हुन्छन्‌, कहीं लत ! जहाँतहीं यो..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ । यो धूलोलाई
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई
शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ
शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ
 
त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं
त्यसका झिल्कामिल्काछ ]न44ि हुन्छन्‌, कहीं
यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा
लत
आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।
! जहाँतहीं
यो झल्किएकै छ ईंटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा
 
आफैँलाई सबभन्दा बिचित्रको ठान्दछु ।
 
४०/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 21:33, 7 February 2025

This page has been proofread

कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।