Jump to content

Page:Laxmi nibandhasangraha.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैँका निमित्त सन्निकृ्‌ष्यमाण रहने हुनाले ज्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै
नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै
या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी
या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी
 
चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक
चीजहरू सधैँका निमित्त सन्निकृ्‌ष्यमाण रहने हुनाले ज्यादाजसो भावुक
 
हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य
हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य
 
नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका
नबीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका
हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा
हुन्छन्‌ । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा
नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा
 
नित्यता छ, हरहमेशा
 
मुखरित रहन्छन्‌ । यसको संगीतको
 
आत्मा
 
शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय
शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय
 
सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्‌मा अरू ठाउँमा
सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्मा अरू ठाउँमा
यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं– यद्यपि बराबर
 
यत्तिको टड्कारो लयदार तारल्य र कोमलता पाउँदैनौं- यद्यपि बराबर
अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा
अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा
 
हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल
हृदयग्राह्य गराउँदछन्‌ । शायद हावा अर्को चीज थियो तर यसका तरल
लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट
लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट
छैनन्‌, जसलाई हामी आँखा भन्दछौं । भावुक कल्पनालाई बहाइ मीठो
छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो
 
लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको
लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको
 
विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो
बिश्लेषण गरिन मुश्किल हुन्छ । तारल्य यस्तो वस्तु हो, जो
विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ ।
बिश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ ।
कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर
कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्‌, तर
हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ्य, तारल्य नै रुचाउँछ जो
 
यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं ।
हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढघ, तारल्य नै रुचाउँछ जो
त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति
 
पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा
यसको मूल प्रकृतिसँग सादृश्य राख्छ । हामी चीज बहेको देख्न चाहन्छौं ।
 
त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिँदै र सगति
 
पाउँदै जान्छन्‌ । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा
चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक
चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक
 
उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढ्यता कल्पनान्तर्गत बन्दैन ।
उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढचता क्पनान्तर्गत बन्दैन ।
 
एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू
एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू
 
चाहन्छौं कि रूखहरू चलून् । त्यसै कारण भावी कविहरू पात हल्लेको
चाहन्छौं कि रूखहरू चल्‌न्‌ । त्यसै कारण भावी कविहरू पात हल्लेको
निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अङ्कन हरहमेशा
 
निको मान्दछन्‌, मनको तरलायित रेखाले लयहरूद्वारा अझन हरहमेशा
 
मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि
मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि
युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै
युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै
 
जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन
जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ, त्यहाँ जीवनले स्पन्दन
पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको
पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढदतासँग गाँसिएको
 
सरिताको कलकलमा : ३३

Latest revision as of 16:15, 7 February 2025

This page has been proofread

नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्‌मा अरू ठाउँमा यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं– यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ्य, तारल्य नै रुचाउँछ जो यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढ्यता कल्पनान्तर्गत बन्दैन । एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू चाहन्छौं कि रूखहरू चलून् । त्यसै कारण भावी कविहरू पात हल्लेको निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अङ्कन हरहमेशा मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको