Jump to content

Page:Laxmi nibandhasangraha.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गक..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर
कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर
बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।
बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।
तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो,
तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो,
स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त
स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त
भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।
भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।


तर यी पाँच कुरा जहाँ छन्‌, त्यहाँ अनन्त जीवन र अनन्त
तर यी पाँच कुरा जहाँ छन्‌, त्यहाँ अनन्त जीवन र अनन्त
शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन्‌ । ईश्वरविना एँडी हुँदैन, आत्माविना
शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन्‌ । ईश्वरविना ऐंडी हुँदैन, आत्माविना
 
माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र
माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र
धर्मविना बाटो हुँदैन ।
धर्मविना बाटो हुँदैन ।
 
{{nop}}
पाँचौटा चाहिने कुराहरू/३१

Latest revision as of 15:50, 7 February 2025

This page has been proofread

कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।

तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।

तर यी पाँच कुरा जहाँ छन्‌, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन्‌ । ईश्वरविना ऐंडी हुँदैन, आत्माविना माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।