Page:Laxmi nibandhasangraha.pdf/28: Difference between revisions
→Not proofread: Created page with "लेख्ने बानी मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवाला..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लेख्ने बानी | {{Right|{{x-larger|'''लेख्ने बानी'''}}}} | ||
गरीब | मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि | ||
आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थें र अभावको उपयोगिता | |||
त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई | |||
सपनाका दुनियाँमा डुबाउँथें । | |||
तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा | तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा | ||
म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र | म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र | ||
छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज | छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज | ||
उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा | उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा | ||
Line 27: | Line 13: | ||
झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा | झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा | ||
झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा | झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा | ||
अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन | अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन | ||
सफल हुँदो छ। म किन सत्यको सती जाऊँ जब सत्यलाई दुनियाँ | |||
सफल हुँदो छ। म किन सत्यको सती | |||
आगो हुन्छ र असत्यलाई पानी ? | आगो हुन्छ र असत्यलाई पानी ? | ||
तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन् । मैले झूटो | तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन् । मैले झूटो | ||
बोल्न खोजें भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा | |||
बोल्न | टप्किहाल्दथ्यो । मैले छकाउन खोजें भने छकाउनको इच्छा त्यसै शर्माएर | ||
टप्किहाल्दथ्यो । मैले छकाउन | |||
भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि | भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि | ||
दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म | दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म | ||
लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा | लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा | ||
लाग्दथिन्, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू | लाग्दथिन्, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू | ||
शिथिलाउँथे । | शिथिलाउँथे । | ||
यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल | यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल | ||
खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न । यो विशाल विश्वमा | |||
खोजसिवाय ईश्वरले केही अरू दिएको | |||
Latest revision as of 13:17, 3 February 2025
लेख्ने बानी
मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थें र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथें ।
तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा शायद फोस्रो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यको भन्दा झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन सफल हुँदो छ। म किन सत्यको सती जाऊँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?
तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन् । मैले झूटो बोल्न खोजें भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजें भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।
यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न । यो विशाल विश्वमा