Jump to content

Page:Laxmi nibandhasangraha.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुकुलमाथि मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैँचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो । कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई ब..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुकुलमाथि
{{Right|{{x-larger|'''सुकुलमाथि'''}}}}
मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैँचामा गएर


मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर
एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।
एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।
कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र
कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र
हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाईको भर्खर
हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाईको भर्खर
आविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहेभझौँं
आविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहेझौं
 
लाग्दछ ।
लाग्दछ ।


मलाई त्यस वेला सच्चा नेपाली भएझैँ लाग्यो । मेच र टेबिलको
मलाई त्यस वेला सच्चा नेपाली भएझैँ लाग्यो । मेच र टेबिलको
अत्याचारबाट छुटेको वेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक
अत्याचारबाट छुटेको वेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक
 
अवस्थामा मानवजाति दुई खुट्टा झुन्ड्याएर बनकर जस्तो गरी बस्तो
अवस्थामा मानवजाति दुई खुट्टा झुन्डथाएर बनकर जस्तो गरी बस्तो
 
रहेछ।
रहेछ।


मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्यक्तिमा चञ्चलता हुन्छ,
मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्यक्तिमा चञ्चलता हुन्छ,
किनकि अप्राकृतिक तवरले आधुनिक आसनीमा गोडा पिंडौलालाई प्राकृतिक
किनकि अप्राकृतिक तवरले आधुनिक आसनीमा गोडा पिंडौलालाई प्राकृतिक
तालीम छैन । क्रषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्यासनमा,
तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्यासनमा,
एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरुदण्ड सीधा गरेर
एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरुदण्ड सीधा गरेर
खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचविराजमान भलादमीका
खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचविराजमान भलादमीका
कि त खुट्टा हल्लिन्छन्‌ कि पीङ खेल्दछन्‌, टेबिलको र मेचको बीचमा
कि त खुट्टा हल्लिन्छन्‌ कि पीङ खेल्दछन्‌, टेबिलको र मेचको बीचमा
कच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्‌र अभागी आधुनिकताको
कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्‌ र अभागी आधुनिकताको
 
कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता । फर्कंदा पनि
कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता । फर्कदा पनि
खर्याकखुरुक आवाज नगरी फर्कन सक्तैन र यसको मुख्य अवगुण त्यस
खन्याकखुरुक आवाज नगरी फर्कन सक्तैन र यसको मुख्य अवगुण त्यस
बेला थाहा हुन्छ, जब भाषापरिषद्मा मग्न भएर मिहीन विचारहरू
बेला थाहा हुन्छ, जब भाषापरिषद्मा मग्न भएर मिहीन विचारहरू
उब्जाइरहेको लेखनदासका मगजमा गिर्खा खर्खराउँछन्‌ ।


उब्जाइरहेको लेखनदासका मगजमा गिर्खा खर्खराउँछन्‌ ।
फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्टयाउँछ र छातीको
फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्टयाउँछ र छातीको
 
भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसैले बुझ्दछ
भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसैले नुमदत
जसले प्रयोग गर्यो । तर आजकालका टिठाहरूसँग खालि घण्टौंसम्म
जसले प्रयोग गत्यो । तर आजकालका टिठाहरूसँग खालि
सुकुलमाथि/१७

Latest revision as of 13:46, 30 January 2025

This page has been proofread

सुकुलमाथि

मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।

कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाईको भर्खर आविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहेझौं लाग्दछ ।

मलाई त्यस वेला सच्चा नेपाली भएझैँ लाग्यो । मेच र टेबिलको अत्याचारबाट छुटेको वेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुन्ड्याएर बनकर जस्तो गरी बस्तो रहेछ।

मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्यक्तिमा चञ्चलता हुन्छ, किनकि अप्राकृतिक तवरले आधुनिक आसनीमा गोडा पिंडौलालाई प्राकृतिक तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्यासनमा, एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरुदण्ड सीधा गरेर खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचविराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन्‌ कि पीङ खेल्दछन्‌, टेबिलको र मेचको बीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्‌ र अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता । फर्कंदा पनि खर्याकखुरुक आवाज नगरी फर्कन सक्तैन र यसको मुख्य अवगुण त्यस बेला थाहा हुन्छ, जब भाषापरिषद्मा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजमा गिर्खा खर्खराउँछन्‌ ।

फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्टयाउँछ र छातीको भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसैले बुझ्दछ जसले प्रयोग गर्यो । तर आजकालका टिठाहरूसँग खालि घण्टौंसम्म