Jump to content

Page:Laxmi nibandhasangraha.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्‌, उनीहरू ढोलक पिट्न चाहन्छन्‌, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा ना..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
पिट्न चाहन्छन्‌, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम
पिट्न चाहन्छन्‌, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम
चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा
चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा
यिनीहरूसँग बस्न र काम गर्न पाउँ, म कति मूल्यको बन्दथें । कम से
यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से
कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन
कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन
पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथैं । त्यहाँ
पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ
 
जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा
जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा
घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले
घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले
 
सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू
सोचेँ, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा भझिल्काहरू
 
टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने
टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने
थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र
थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र
त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो
त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो
देखाएर जीवनको मूल्य लिन्थे ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन
देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन
 
लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता
लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता
हेर्न ! त्यसको सम्भावना हेर्न ।


हेर्न ! त्यसको सम्भावना हेर्न ।
मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू
मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू
अनुभव गर्दछन्‌-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ
अनुभव गर्दछन्‌-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ
हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले
हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले
 
जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास
जित्छ । हामी शक्ति बढाउ भनेर आत्मशक्ति व्यय गरिरहेछौँ, बिलास
भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको
भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको
बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर
बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर
मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा
मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा
 
कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु
क्राको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु
 
एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर
एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर
खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी
खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी
दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको
दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको
उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा
उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा
 
देखिन्छन्‌ र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, थाकेर आखिर
देखिन्छन्‌ र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, थाकेर आखिर
 
मौन रहन्छ ।
मौन रहन्छ ।


सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न
सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न
५८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 16:46, 29 January 2025

This page has been proofread

तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्‌, उनीहरू ढोलक पिट्न चाहन्छन्‌, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता हेर्न ! त्यसको सम्भावना हेर्न ।

मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्‌-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा देखिन्छन्‌ र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, ऊ थाकेर आखिर मौन रहन्छ ।

सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न