Jump to content

Page:Shakuntala.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर । उज्याला पाएका गुनगुन गरी गान टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम । गलालाई गुँध्धे अति ललितमाला मधुर ॥ हरदम ॥ (२५) तिनै नाच्थे छम्छम्‌ कुस..."
 
Srj (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर ।
{{center block|
उज्याला पाएका गुनगुन गरी गान
<poem>
सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
::उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई
::गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
 
{{pcn|(३५)}}
गुँध्धे
 
अति
 
ललितमाला
 
मधुर ॥
हरदम ॥
 
(२५)


तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
::पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
::नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
{{pcn|(३६)}}


पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्झर कला ।
जुनेली जादू झैं वसन पतलामा अघखुला ।
::छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
नितम्बी
 
रेखा
 
भै रस
 
मधुरले
 
मोहनकला ॥
 
(३६)
 
नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्फर कला ।
 
छरी हीरा झन्‌झल्‌ लहर हँसिला, नृत्य रसिला ॥
 
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
::सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)
{{pcn|(३७)}}


करोडौँ दौताका मुकुट-मणिले पाउ सजिने ।
करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
 
::रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
रिसाएमा सारा शिखर डरले थर्थर
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
::डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
{{pcn|(३८)}}


हुने ॥
गडड्गड्‌ गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
 
::चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
(३५)
गडड्गड्‌ गड्कन्ध्यो घनमहिम भै शक्ति जसको ।
 
चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
 
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
 
::तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
तपस्वीको
{{pcn|(३९)}}
 
ठूलो. बलअघि
 
त्यही दन्छ डरमा ॥
 
(३९)


तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता
::जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
 
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
जस्ता
::उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी
 
{{pcn|(४०)}}
जटिल
 
जगतीजाल
 
उखडी


जटाजूटी ध्यानी, परम प्रभुका सञ्निधि भई ।
</poem>}}
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)

Latest revision as of 09:03, 20 June 2025

This page has been proofread

सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
(३५)

तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)

नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्झर कला ।
छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)

करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
(३८)

गडड्गड्‌ गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
(३९)

तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)