Page:Bhanubhaktako ramayan.pdf/258: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
१२ | |||
गजाधघर् सोतीका घर बुढि अलक्षिन्क रहिछन्, | |||
नरक जानालाई सवसित विदावादि भइछन् । | |||
गर्यौं सांजमा तिनका घर पिडिमाहां वास गरियो, | |||
निकालीन् सांँजैमा अलिक पर गुज्जान गरियो ॥ | |||
१३ | |||
ति शालीवाहनका समय षडत्रिशत् भइकन | |||
अनी आषाढ मासको दिन पनि उनन्तिस् गइकन । | |||
घडी एकतिस्माहा विघटि पनि बत्तिस् परिकन, | |||
नबांशक कण्ठीरब् धनुष परि जो बेस लगन ।॥ | |||
मिथुन्मा सबै छन् ग्रुनिलय मीन्का विघु पनी, | |||
महीसुूत् वुध् राह् शशिसदनका इ तिन पनी । | |||
गुरू भाग्यस्थानका रविभवनमा गैकन वस्या, | |||
भूगूजी ता आफ्नै सदन बृषमा गैकन पस्या । | |||
मकरमा सौरी छन् ध्वजसहितका स्दगिग्रहि यहाँ, | |||
वतायाका कमूले ग्रहहरु बवस्या कृण्डलिमहाँ ॥ | |||
१४ | |||
खर् अक्षर् पर भै बिसर्ग तिमिले क्याले गत्चौ लोप् भनी, | |||
कस्ता पण्डित हौ भनेर चिठिमा लेखी पठायौ पनी । | |||
खर् अक्षर् पर भै विसर्ग तिमिले पो लोप् गन्यौ देखियो, | |||
यस्तै काम् गरि हिँड्दछौ र तव पो उल्लू भनी लेखियो ॥ | |||
चैले दाङ् गइ एक् विवाह गरियो भन्न्या पनी लेखियो । | |||
फेर् तेसै चिठिमा म मर्छु कहिले भन्न्या पनी देखियो । | |||
आयूको त विचार् विवाह नगरी पैल्हये उचित् हो लिन्या, | |||
उल्लू ह्वौ तिमि उल्लुलाइ अहिले कुन् उत्तरा हो दिन्या ॥ | |||
१५ | |||
बिर्के टोपी पठाङ भनि खबर हुँदा भेजियाको त टोपी | |||
माधुमा राखृता त सानै भइगयछ अहो ! क्या भयो टूपि छोपी । | |||
तस्मात् त्यो टोपि हाम्रा घर दिन् वढिया टोपि आर्को पठाई, | |||
नानी खूसी गरमूला मुख गरि हँसिलो लाउला माथ् अटाई ॥ | |||
१६ | |||
भाषा श्लोक् भनु ता अवश्य अरु ता बुभ्दैन कोई पनी, | |||
संस्कृत् हुन् भनु ता इ शास्त्रिहरुता घेर् छन् अशुद्धा भनी । | |||
भन्छन् आज ठिमाहका गणितमा तिम्प्रा शिलोक ई गया, | |||
भाषा श्लोक बनाइ राख तिमि नाक् बुढी र बर्गत् भया ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:02, 25 May 2025
१२
गजाधघर् सोतीका घर बुढि अलक्षिन्क रहिछन्,
नरक जानालाई सवसित विदावादि भइछन् ।
गर्यौं सांजमा तिनका घर पिडिमाहां वास गरियो,
निकालीन् सांँजैमा अलिक पर गुज्जान गरियो ॥
१३
ति शालीवाहनका समय षडत्रिशत् भइकन
अनी आषाढ मासको दिन पनि उनन्तिस् गइकन ।
घडी एकतिस्माहा विघटि पनि बत्तिस् परिकन,
नबांशक कण्ठीरब् धनुष परि जो बेस लगन ।॥
मिथुन्मा सबै छन् ग्रुनिलय मीन्का विघु पनी,
महीसुूत् वुध् राह् शशिसदनका इ तिन पनी ।
गुरू भाग्यस्थानका रविभवनमा गैकन वस्या,
भूगूजी ता आफ्नै सदन बृषमा गैकन पस्या ।
मकरमा सौरी छन् ध्वजसहितका स्दगिग्रहि यहाँ,
वतायाका कमूले ग्रहहरु बवस्या कृण्डलिमहाँ ॥
१४
खर् अक्षर् पर भै बिसर्ग तिमिले क्याले गत्चौ लोप् भनी,
कस्ता पण्डित हौ भनेर चिठिमा लेखी पठायौ पनी ।
खर् अक्षर् पर भै विसर्ग तिमिले पो लोप् गन्यौ देखियो,
यस्तै काम् गरि हिँड्दछौ र तव पो उल्लू भनी लेखियो ॥
चैले दाङ् गइ एक् विवाह गरियो भन्न्या पनी लेखियो ।
फेर् तेसै चिठिमा म मर्छु कहिले भन्न्या पनी देखियो ।
आयूको त विचार् विवाह नगरी पैल्हये उचित् हो लिन्या,
उल्लू ह्वौ तिमि उल्लुलाइ अहिले कुन् उत्तरा हो दिन्या ॥
१५
बिर्के टोपी पठाङ भनि खबर हुँदा भेजियाको त टोपी
माधुमा राखृता त सानै भइगयछ अहो ! क्या भयो टूपि छोपी ।
तस्मात् त्यो टोपि हाम्रा घर दिन् वढिया टोपि आर्को पठाई,
नानी खूसी गरमूला मुख गरि हँसिलो लाउला माथ् अटाई ॥
१६
भाषा श्लोक् भनु ता अवश्य अरु ता बुभ्दैन कोई पनी,
संस्कृत् हुन् भनु ता इ शास्त्रिहरुता घेर् छन् अशुद्धा भनी ।
भन्छन् आज ठिमाहका गणितमा तिम्प्रा शिलोक ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक् बुढी र बर्गत् भया ॥