Page:Bhanubhaktako ramayan.pdf/39: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया । कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥ जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् । राजा वृक्ष सर..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
केटीका इ वचन् सुनी कन डराइ राजा | केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया । | ||
कैकेयी कन क्यान यो रित | कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥ | ||
जो भन्छू म | जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् । | ||
राजा वृक्ष सरी | राजा वृक्ष सरी गिर्या पृथिविमा यस्मा बहुन् जिद् गरिन् ॥१८॥ | ||
राम्लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी । | |||
द्वी | द्वी वर्ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥ | ||
भोली येति कुरा भयेन त भन्या | भोली येति कुरा भयेन त भन्या मर्न्याछु विष् खाइ म ता । | ||
भन्न्या येति कुरा सुनी फिरि | भन्न्या येति कुरा सुनी फिरि गिर्या राजा जमिन्मा यता ॥१९॥ | ||
त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया । | त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया । | ||
सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥ | सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥ | ||
देख्या चाल् र महाविचार् हुन गयो सोध्या | देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्यो क्या भनी । | ||
विस्तार् पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥ | |||
राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी । | राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी । | ||
वन्मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥ | |||
यस्ता बात् सुनि बात् | यस्ता बात् सुनि बात् गर्या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी । | ||
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ | राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्मा रही ॥२१॥ | ||
गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी । | गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी । | ||
बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥ | बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥ | ||
हे | हे राम्चन्द्र ! मलाइ आज तिमीले बाँधेर राज्यै गरी । | ||
झुट्टा | झुट्टा देखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्तो गरी ॥२२॥ | ||
राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया । | राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया । | ||
राजाको बुझियो र आशय तहाँ | राजाको बुझियो र आशय तहाँ राम्चन्द्र माइ थ्यैं गया ॥ | ||
कौशल्या पनि भक्तिले हरिजिका | कौशल्या पनि भक्तिले हरिजिका ध्यान्मा रह्याकी थिइन् । | ||
राम्जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:06, 22 June 2025
केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया ।
कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥
जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् ।
राजा वृक्ष सरी गिर्या पृथिविमा यस्मा बहुन् जिद् गरिन् ॥१८॥
राम्लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी ।
द्वी वर्ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥
भोली येति कुरा भयेन त भन्या मर्न्याछु विष् खाइ म ता ।
भन्न्या येति कुरा सुनी फिरि गिर्या राजा जमिन्मा यता ॥१९॥
त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया ।
सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥
देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्यो क्या भनी ।
विस्तार् पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥
राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी ।
वन्मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥
यस्ता बात् सुनि बात् गर्या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी ।
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्मा रही ॥२१॥
गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी ।
बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥
हे राम्चन्द्र ! मलाइ आज तिमीले बाँधेर राज्यै गरी ।
झुट्टा देखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्तो गरी ॥२२॥
राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया ।
राजाको बुझियो र आशय तहाँ राम्चन्द्र माइ थ्यैं गया ॥
कौशल्या पनि भक्तिले हरिजिका ध्यान्मा रह्याकी थिइन् ।
राम्जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥