Jump to content

Page:Bhanubhaktako ramayan.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी । आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥ विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी । उत्पत्त..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी ।
जस्‌तै आफू थिया अनन्त गुणका चौधै भुवन्‌का धनी ।
आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥
आभ्यन्तर्‌मनले विचार गरदा तस्‌तै ति पत्नी पनी ॥११३॥


विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी ।
विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्‌ती सिता हुन् भनी ।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
Line 11: Line 11:
पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
राम् नाम्‌ले दशरथ्‌जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥


यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी ।
यो लीला छ बुझी सिता कन तिनै राम्‌लाइ दीया भनी ।
नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
नारद्‌जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्‍याँ
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ ॥११६॥
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्‍याँ ॥११६॥


ताँदो यस् धनुको चढाउन जउन् विर्ले सक्ला यहाँ ।
ताँदो यस् धनुको चढाउन जउन् विर्‌ले सक्‌ला यहाँ ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै ।
जानुन् सब् विरले भनी कन गर्‍याँ यस्‌तो प्रतिज्ञा जसै ।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
<ref follow="p30">चाभ्यभाषत । गृहाण पाणिं माण्डव्याः पाणिना रघुनन्दन । शत्रुघ्नं चापि धर्मात्मा अब्रवीन्मिथिलेश्वरः । श्रुनकीर्तेर्महाबाहो पाणीं गृह्णीष्व पाणिना । अनएव अध्यात्म रामायणको "नथैव श्रुतकीर्ति च माण्डवीं भ्रातृकन्यके । भरताय ददावेकां शत्रुघ्नायापरां ददौ ।" भन्ने श्लोकको अर्थ वाल्मीकीय रामायणका श्लोक बमोजिम लाउनु पर्छ अर्थात् माण्डवी र श्रुतकीर्ति दुई वटी मद्धे यौटी भरतलाई दिये औ अर्की शत्रुघ्नलाई दिये भन्ने लाउनु पर्छ । "एकां" को "पूर्वा" भन्ने अर्थ हुँदैन यो भूल कस्‌को हो सो भन्नु गाहारो छ भानुभक्तको ता होइन होला । सार्नेहरुको भूल हुना सक्‌छ तर भानुभक्तद्वारा स्वयं लिखित रामायण न पाई निश्चित भन्नु असंभव छ । सं.</ref>

Latest revision as of 13:11, 19 June 2025

This page has been proofread

जस्‌तै आफू थिया अनन्त गुणका चौधै भुवन्‌का धनी ।
आभ्यन्तर्‌मनले विचार गरदा तस्‌तै ति पत्नी पनी ॥११३॥

विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्‌ती सिता हुन् भनी ।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ ॥११४॥

पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
राम् नाम्‌ले दशरथ्‌जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥

यो लीला छ बुझी सिता कन तिनै राम्‌लाइ दीया भनी ।
नारद्‌जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्‍याँ ।
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्‍याँ ॥११६॥

ताँदो यस् धनुको चढाउन जउन् विर्‌ले त सक्‌ला यहाँ ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
जानुन् सब् विरले भनी कन गर्‍याँ यस्‌तो प्रतिज्ञा जसै ।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥

    चाभ्यभाषत । गृहाण पाणिं माण्डव्याः पाणिना रघुनन्दन । शत्रुघ्नं चापि धर्मात्मा अब्रवीन्मिथिलेश्वरः । श्रुनकीर्तेर्महाबाहो पाणीं गृह्णीष्व पाणिना । अनएव अध्यात्म रामायणको "नथैव श्रुतकीर्ति च माण्डवीं भ्रातृकन्यके । भरताय ददावेकां शत्रुघ्नायापरां ददौ ।" भन्ने श्लोकको अर्थ वाल्मीकीय रामायणका श्लोक बमोजिम लाउनु पर्छ अर्थात् माण्डवी र श्रुतकीर्ति दुई वटी मद्धे यौटी भरतलाई दिये औ अर्की शत्रुघ्नलाई दिये भन्ने लाउनु पर्छ । "एकां" को "पूर्वा" भन्ने अर्थ हुँदैन यो भूल कस्‌को हो सो भन्नु गाहारो छ भानुभक्तको ता होइन होला । सार्नेहरुको भूल हुना सक्‌छ तर भानुभक्तद्वारा स्वयं लिखित रामायण न पाई निश्चित भन्नु असंभव छ । सं.