Jump to content

Page:Bhanubhaktako ramayan.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै । चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥ बिन्ती येति तहाँ गर्या पनि हरे चिन्ह्याँ जगन्नाथ् भनी ।..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै ।
हूकुम् येति गरेर तेज् परशुराम्‌को खैंचनू भो जसै ।
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥

बिन्ती येति तहाँ गर्या पनि हरे चिन्ह्याँ जगन्नाथ् भनी ।
बिन्ती येति तहाँ गर्‍या पनि हरे ! चिन्ह्याँ जगन्नाथ् भनी ।
जस्को अंश मिल्यो र केहि भगवन् यस्तो भयाँ मै पनी ॥१३०॥
जस्‌को अंश मिल्यो र केहि भगवन् ! यस्‌तो भयाँ मै पनी ॥१३०॥

पापी भो अति कार्तवीर्य अब ता यस्लाइ मार्छू भनी ।
पापी भो अति कार्तवीर्य अब ता यस्‌लाइ मार्छू भनी ।
बालक् पो म थियाँ गर्याँ हजुरको ठूलो तपस्या पनी ॥
बालक् पो म थियाँ गर्‍याँ हजुरको ठूलो तपस्या पनी ॥
यस्तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्को गरी ।
यस्‌तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्‌को गरी ।
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥

पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी ।

एक्काईस बखत् गर्या प्रभुजिको हूकुम् छ यस्तै भनी ॥
एक्काईस बखत् गर्‌या प्रभुजिको हूकुम् छ यस्‌तै भनी ॥
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्जिलाई दिया ।
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्‌जिलाई दिया ।
येती कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया ॥१३२॥
येती कर्म गरी सकेर अघिको सेखी पुर्‍याई लिया ॥१३२॥

त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्मा धरी ।
त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्‌मा धरी ।
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥

ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी ।

येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्मा हरी ॥१३३॥
येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्‌मा हरी ॥१३३॥

मैले काम् पनि सो सबै गरि सक्याँ राम्लाइ भेट्याँ पनी ।
मैले काम् पनि सो सबै गरि सक्याँ राम्‌लाइ भेट्याँ पनी ।
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥

मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी ।

Line 27: Line 27:

जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् ।

यो भक्ती दृढ भै प्रभो हजुरका येही चरण्मा रहोस् ॥
यो भक्ती दृढ भै प्रभो ! हजुरका येही चरण्‌मा रहोस् ॥
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्या
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्‍या
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्या ॥१३५॥
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्‍या ॥१३५॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:41, 22 June 2025

This page has been proofread

हूकुम् येति गरेर तेज् परशुराम्‌को खैंचनू भो जसै ।
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥
बिन्ती येति तहाँ गर्‍या पनि हरे ! चिन्ह्याँ जगन्नाथ् भनी ।
जस्‌को अंश मिल्यो र केहि भगवन् ! यस्‌तो भयाँ मै पनी ॥१३०॥

पापी भो अति कार्तवीर्य अब ता यस्‌लाइ मार्छू भनी ।
बालक् पो म थियाँ गर्‍याँ हजुरको ठूलो तपस्या पनी ॥
यस्‌तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्‌को गरी ।
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥

पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी ।
एक्काईस बखत् गर्‌या प्रभुजिको हूकुम् छ यस्‌तै भनी ॥
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्‌जिलाई दिया ।
येती कर्म गरी सकेर अघिको सेखी पुर्‍याई लिया ॥१३२॥

त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्‌मा धरी ।
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥
ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी ।
येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्‌मा हरी ॥१३३॥

मैले काम् पनि सो सबै गरि सक्याँ राम्‌लाइ भेट्याँ पनी ।
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥
मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी ।
बूझ्याँ तत्त्व सबै पनी हजुरको पात्रै कृपाको बनी ॥१३४॥

जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् ।
यो भक्ती दृढ भै प्रभो ! हजुरका येही चरण्‌मा रहोस् ॥
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्‍या ।