Jump to content

Page:Ek chihan.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''दश'''}}}}
{{Left|{{larger|'''दश'''}}}}


अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको
अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई  
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई  
चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ  
चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ  
खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई  
खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई  
काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन  
काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन  
लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा  
लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा  
राखेका थिए ।
राखेका थिए ।


आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको  
आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको  
काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे ।  
काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे ।  
मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया  
मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया  
नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए ।  
नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए ।  
आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी  
आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी  
काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव
काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव
नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको  
नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको  
दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर  
दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर  
अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति  
अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति  
थिएन ।
थिएन ।


एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए ।  
एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय
दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै
दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ

Latest revision as of 18:58, 21 June 2025

This page has been proofread
दश

अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।

आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।

एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ