Page:Ek chihan.pdf/89: Difference between revisions
→Not proofread: Created page with "भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।" लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान ग..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात | |||
चौगुना बढ्दै छ ।" | |||
लतमायाका यी कुरा सुनेर | लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी | ||
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि | |||
लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै | |||
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।" | |||
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस | लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर | ||
टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव | |||
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा | |||
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत | |||
नगईकन घरै बसि राखेका रहेछौ ।" | |||
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा | |||
आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव | |||
नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि | |||
शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम | |||
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास | |||
कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला | |||
भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको | |||
मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई | |||
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी | |||
उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत | |||
चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।" | |||
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर | "उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना | ||
गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर | |||
राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त | |||
सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको | |||
अनुग्रह देखेर सार्है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर | |||
सोमत साथ भने । | |||
{{nop}} |
Latest revision as of 15:20, 23 June 2025
भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसि राखेका रहेछौ ।"
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको अनुग्रह देखेर सार्है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर सोमत साथ भने ।