Jump to content

Page:Ek chihan.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् । मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भन..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् ।
"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुँले
भनिन् ।


मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।" नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"
खल्तीको मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने– "यति  
जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनु पर्छ ? मद्दत भनेको सबैसित सबैले  
लिनु पर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य झैँ मद्दत माग्नु पनि  
मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनु पर्छ ? चाहिए अझ  
अरू पनि मद्दत दिनमा म तयार छु ।" नानीथकुँको हातमा रुपियाँ अर्पंदै उनले  
भने– "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"


नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् ।
नानीथकुँले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको  
हल्लाइन् ।


हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे
हर्ष नारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभि रहे ।  
लज्जावश रुपियाँ पाइ सकेर पनि नानीथकुँ हर्ष नारान जान सकेनन् । दुवै  
त्यसै उभि रहे


अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- "जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।"
अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जि रहेको भाव जानी  
भने– "जानु होस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनु होस् ।"


डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए ।
डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर  
डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए ।
{{nop}}

Latest revision as of 18:48, 21 June 2025

This page has been proofread

"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुँले भनिन् ।

खल्तीको मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने– "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनु पर्छ ? मद्दत भनेको सबैसित सबैले लिनु पर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य झैँ मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनु पर्छ ? चाहिए अझ अरू पनि मद्दत दिनमा म तयार छु ।" नानीथकुँको हातमा रुपियाँ अर्पंदै उनले भने– "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"

नानीथकुँले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको हल्लाइन् ।

हर्ष नारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभि रहे । लज्जावश रुपियाँ पाइ सकेर पनि नानीथकुँ र हर्ष नारान जान सकेनन् । दुवै त्यसै उभि रहे ।

अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जि रहेको भाव जानी भने– "जानु होस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनु होस् ।"

डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए ।