Page:Ek chihan.pdf/29: Difference between revisions
→Not proofread: Created page with "दश अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दश | {{Left|{{larger|'''दश'''}}}} | ||
अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको | |||
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई | |||
चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ | |||
खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई | |||
काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन | |||
लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा | |||
राखेका थिए । | |||
एक दिन लतमाया र | आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको | ||
काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । | |||
मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया | |||
र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । | |||
आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी | |||
काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव | |||
नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको | |||
दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर | |||
अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति | |||
थिएन । | |||
एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय | |||
दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ |
Latest revision as of 18:58, 21 June 2025
अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ