Page:Ritubichar.pdf/73: Difference between revisions
Appearance
→Not proofread: Created page with " हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी। गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी।। ६१ गहुँका हरिया साना पातमा बिन्दु शीतका। पन्नामाथि जडायेका मोती झैं देखिये निका।। ६२ पापी शिशिरको स..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|६१}} | |||
हालमा नयनाऽऽनन्दी हरियो कान्ति-माधुरी । | |||
गहुँ-बारीसिवा अन्त छैन यो पृथिवी-भरी ॥ | |||
{{pcn|६२}} | |||
गहुँका हरिया साना पातमा बिन्दु शीतका । | |||
पन्ना-माथि जडायेका मोती झैँ देखिये निका ॥ | |||
गहुँका हरिया साना पातमा बिन्दु | |||
{{pcn|६३}} | |||
पापी शिशिरको सेतो शीतको शीत-निर्मित । | |||
पापी शिशिरको सेतो शीतको | छाता झैँ रातमा चन्द्र देखिन्छन् शैत्य-पूरित ॥ | ||
छाता | |||
{{pcn|६४}} | |||
उनै | उनै पूर्ण-कलाधारी सुखकारी सुधामय । | ||
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा | इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥ | ||
{{pcn|६५}} | |||
चन्द्रले | धामी-तुल्य सबै लोक काँपेका देखि थर्थरी । | ||
चन्द्रले चाँदनी-रूप खित्का छोडे कि बेसरी ? | |||
चीसो तपतपाऽऽकार | |||
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर? | {{pcn|६६}} | ||
चीसो तपतपाऽऽकार चाँदनी-रूप चादर । | |||
हालमा चन्द्रको छैन सूर्यको | ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ? | ||
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा | |||
{{pcn|६७}} | |||
भयेदेखि | हालमा चन्द्रको छैन सूर्यको झैँ प्रशंसन । | ||
सहसा | भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्-पन ? | ||
बढालू रसिला सोझा | {{pcn|६८}} | ||
लोक लाग्यो विजेता | भयेदेखि हिजो-आज उनै साथी उनै मनी । | ||
सहसा शीत-बाधाले सकदैन छुनै पनि ॥ | |||
{{pcn|६९}} | |||
बढालू रसिला सोझा जाति-जम्मा उखू-कन । | |||
लोक लाग्यो विजेता झैँ चूर्ण पारी चपाउन ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:58, 25 May 2025
This page has been validated
६१
हालमा नयनाऽऽनन्दी हरियो कान्ति-माधुरी ।
गहुँ-बारीसिवा अन्त छैन यो पृथिवी-भरी ॥
६२
गहुँका हरिया साना पातमा बिन्दु शीतका ।
पन्ना-माथि जडायेका मोती झैँ देखिये निका ॥
६३
पापी शिशिरको सेतो शीतको शीत-निर्मित ।
छाता झैँ रातमा चन्द्र देखिन्छन् शैत्य-पूरित ॥
६४
उनै पूर्ण-कलाधारी सुखकारी सुधामय ।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥
६५
धामी-तुल्य सबै लोक काँपेका देखि थर्थरी ।
चन्द्रले चाँदनी-रूप खित्का छोडे कि बेसरी ?
६६
चीसो तपतपाऽऽकार चाँदनी-रूप चादर ।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ?
६७
हालमा चन्द्रको छैन सूर्यको झैँ प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्-पन ?
६८
भयेदेखि हिजो-आज उनै साथी उनै मनी ।
सहसा शीत-बाधाले सकदैन छुनै पनि ॥
६९
बढालू रसिला सोझा जाति-जम्मा उखू-कन ।
लोक लाग्यो विजेता झैँ चूर्ण पारी चपाउन ॥