Jump to content

Page:Ritubichar.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " मनुष्यको कुरा के छ पशुपक्षी पनी सब। मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव।। ९७ आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर। बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर।। ९८ यताउति कतै..."
 
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|९७}}
मनुष्यको कुरा के छ पशु-पक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥


मनुष्यको कुरा के छ पशुपक्षी पनी सब।
{{pcn|९८}}
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव।।
आनन्दको ध्वजा-तुल्य ठड्याई दीर्घ पुच्छर ।
९७
बाच्छा-बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर।
 
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर।।
{{pcn|९९}}
९८
यताउति कतै केही नहेरी मस्त भैकन ।
यताउति कतै केही नहेरी मस्त भैकन।
विजयी वीर झैँ गर्वी थाले गोपति ढल्कन ॥
विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन।।
 
९९
{{pcn|१००}}
योगीको मन झैं पानी, बाटो वेदपथैसरी।
योगीको मन झैँ पानी, बाटो वेद-पथै-सरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी।।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्‌का सङ्गले गरी ॥
१००
 
हुनत अति उज्यालो हो शरत्काल खास
{{pcn|१०१}}
तर अलि कवितामा कम्ति नै भो प्रकाश।
हुनत अति उज्यालो हो शरत्‌काल खास
रसिक गरनुहोला तैपनी दृष्टिपात
::तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
श्रम सब बुझि मेरो भन्छ यो लेखनाथ।।
रसिक! गरनु-होला तैपनी दृष्टि-पात
१०१
::श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥
⬥इति शरद्-विचार
 
{{pcn|'''इति शरद्-विचार'''}}
</poem>
{{end center block}}

Latest revision as of 09:18, 25 May 2025

This page has been validated

९७
मनुष्यको कुरा के छ पशु-पक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥

९८
आनन्दको ध्वजा-तुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छा-बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥

९९
यताउति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीर झैँ गर्वी थाले गोपति ढल्कन ॥

१००
योगीको मन झैँ पानी, बाटो वेद-पथै-सरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्‌का सङ्गले गरी ॥

१०१
हुनत अति उज्यालो हो शरत्‌काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक! गरनु-होला तैपनी दृष्टि-पात
श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥

इति शरद्-विचार