Page:Ritubichar.pdf/52: Difference between revisions
→Not proofread: Created page with " कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि कति राम्रो उदायेको विश्व सौभाग्यको रवि।। ८८ वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी। चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी?।। ८९ चन्द्रको चाँद..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|८८}} | |||
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि ! | |||
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥ | |||
{{pcn|८९}} | |||
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी । | |||
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ? | |||
वर्षाले जलले पूर्ण | |||
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी? | {{pcn|९०}} | ||
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव । | |||
चन्द्रको | कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥ | ||
कपूरले | |||
{{pcn|९१}} | |||
आनन्दी | आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा । | ||
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब | पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥ | ||
जुनेली रातमा राम्रो सुन्दा | {{pcn|९२}} | ||
फनक्क भुमरी मारी घुम्छ आनन्द | जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि । | ||
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥ | |||
पुरानू | |||
यो | {{pcn|९३}} | ||
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत । | |||
जसरी पीङ मच्चिन्छ | यो दशैँ-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥ | ||
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा | |||
{{pcn|९४}} | |||
यै | जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी । | ||
यसैमा | विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥ | ||
माथमा जमरा माथी जमाई | {{pcn|९५}} | ||
यै शरद्मा दशैँ हाम्रो, यसैमा दीप-मालिका । | |||
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका ॥ | |||
{{pcn|९६}} | |||
माथमा जमरा माथी जमाई गुण-केशरी । | |||
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:14, 25 May 2025
८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥
८९
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?
९०
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव ।
कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥
९१
आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥
९२
जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥
९३
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत ।
यो दशैँ-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥
९४
जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥
९५
यै शरद्मा दशैँ हाम्रो, यसैमा दीप-मालिका ।
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका ॥
९६
माथमा जमरा माथी जमाई गुण-केशरी ।
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥