Jump to content

Page:Prithviraj chauhan.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
२००३ सालकै दुई वर्षका बीचमा उनले '''प्रमिथस'''बाहेक आफ्ना धेरैजसो
नेपाली महाकाव्यको रचना गरेको बुकिन्छ । यी दुई वर्षको अवधि उनका
समुच्चा कवितायात्राको परिमाण र गुणस्तर दुवै दृष्टिले उर्बर तीन
समयाबधिमध्ये पहिलोसमेत हो नै । २००३ सालतिर उनी आफ्नै स्वच्छन्दतावादी
(रमानी रोमान्टिक) कवितायात्रालाई 'कविताकान्ति' का नवपथतर्फ डोन्याउन
सङ्गलपरत देखिई त्यस्ता केही फुटकर कविता लेख्नसमेत प्रवृत्त भइसकेको र
मोटामोटीमा २००४ साल असारभित्रै पनि उनले गद्चकविता, व्यङ्रघविट्रोह,
बौद्धिक राप र सामाजिक बस्तुताको अन्तर्वरण गरिएका केही नयाँ कविता
छपाइसकेको र त्यसपछि कान्तिकर्मका प्रयोजनका निम्ति उत्तर भारतका
बनारस सहरका आत्मप्रवासका क्रममा २००४ सालमा असङ्ख्य करान्तिकविता
लेखे-छपाएका परिप्रेक्यमा २००२-३ साल नै उनका समष्टि कवितायात्रामै
पनि कविता क्रान्ति र क्रान्ति कवितातर्फ उन्मुख त्यस स्वच्छन्दतावादी / प्रगति
उत्तराईको विभाजक समयरेखा रहेकै छ जसमा उनको कवित्वले आफ्ना
स्वच्छन्दतावादी / रुमानी भावकताप्रधान कल्पनाशक्तिलाई छन्दसम्मोहन र.
मानवतावादी अव-व्यञ्जनासँगै प्रजातान्त्रिक-प्रगतिवादी सामाजिक-राजनीतिक,
आर्थिक-सांस्कृतिक युगीन नवसञ्चेतना एवं गच्चकवित्वसँग पनि संयोजित
तुल्याई सान्ध्य प्रहरसम्ममा आफ्ना खरायोबेगी, बिजुलीबेगी, बाढीबेगी,
मोटरवेगी, र हवाईबेगी सृजनप्क्रियालाई परिमाण होइन गुणस्तरतर्फ अनि
आत्मनियन्त्रित लेखन-पुनलेखनका परिष्कार, परिमार्जनका कविताकलातर्फको
आकाङ्क्षासमेत देखाउन पुगेको छ । २००७ सालको कान्ति र प्रजातान्त्रिक
राष्ट्रिय राजनैतिक परिवर्तन (फागुन ७ गते। पश्चिका अझै केही चीसा प्रभात
प्रहरमा '''प्रमियस''' महाकाव्यको लेखन थाली उनले महाकाव्ययात्राका निम्ति
पखेटा फडफडाए । '''प्रमिथस'''का उत्तराई केही (५-६) सर्ग २००७-२०१०
साल (भदौ। सम्म लेखिइसकेको र प्रारम्भिक अंश २०१० सालमा
('''प्रगति''', २:५) छापिएको थाहा छ भने '''प्रमियस'''को वर्तमान परिमार्जित एवं
एघार सर्गसम्मको रूप २०११ सालपछिकै परिमार्जन र सृजना ठहर्छ । यसरी
उनको महाकाव्यकारिताको उत्तराईको एक मात्र निसानी हुन पुगेको '''प्रमिथस'''
दीर्घकालीन र परिष्कारधर्मी त्यस्तो स्वच्छन्दतावादी -प्रगतिवादी महाकाव्य
ठहर्छ जसमा गद्चकवित्व, बौद्धिक भावुकता, आदिमता र नवीनताको दोसांघ,
शैलीशिल्पमा र भावबिम्बमा प्रवाहसँगै कलात्मक परिष्कृतिको चासो एवं
कविका आत्मगाथा र युगीन कान्तिगाथाको कलात्मक अन्तर्पक्षेपणसमेतको

Latest revision as of 14:08, 19 April 2025

This page has not been proofread

२००३ सालकै दुई वर्षका बीचमा उनले प्रमिथसबाहेक आफ्ना धेरैजसो नेपाली महाकाव्यको रचना गरेको बुकिन्छ । यी दुई वर्षको अवधि उनका समुच्चा कवितायात्राको परिमाण र गुणस्तर दुवै दृष्टिले उर्बर तीन समयाबधिमध्ये पहिलोसमेत हो नै । २००३ सालतिर उनी आफ्नै स्वच्छन्दतावादी (रमानी रोमान्टिक) कवितायात्रालाई 'कविताकान्ति' का नवपथतर्फ डोन्याउन सङ्गलपरत देखिई त्यस्ता केही फुटकर कविता लेख्नसमेत प्रवृत्त भइसकेको र मोटामोटीमा २००४ साल असारभित्रै पनि उनले गद्चकविता, व्यङ्रघविट्रोह, बौद्धिक राप र सामाजिक बस्तुताको अन्तर्वरण गरिएका केही नयाँ कविता छपाइसकेको र त्यसपछि कान्तिकर्मका प्रयोजनका निम्ति उत्तर भारतका बनारस सहरका आत्मप्रवासका क्रममा २००४ सालमा असङ्ख्य करान्तिकविता लेखे-छपाएका परिप्रेक्यमा २००२-३ साल नै उनका समष्टि कवितायात्रामै पनि कविता क्रान्ति र क्रान्ति कवितातर्फ उन्मुख त्यस स्वच्छन्दतावादी / प्रगति उत्तराईको विभाजक समयरेखा रहेकै छ जसमा उनको कवित्वले आफ्ना स्वच्छन्दतावादी / रुमानी भावकताप्रधान कल्पनाशक्तिलाई छन्दसम्मोहन र. मानवतावादी अव-व्यञ्जनासँगै प्रजातान्त्रिक-प्रगतिवादी सामाजिक-राजनीतिक, आर्थिक-सांस्कृतिक युगीन नवसञ्चेतना एवं गच्चकवित्वसँग पनि संयोजित तुल्याई सान्ध्य प्रहरसम्ममा आफ्ना खरायोबेगी, बिजुलीबेगी, बाढीबेगी, मोटरवेगी, र हवाईबेगी सृजनप्क्रियालाई परिमाण होइन गुणस्तरतर्फ अनि आत्मनियन्त्रित लेखन-पुनलेखनका परिष्कार, परिमार्जनका कविताकलातर्फको आकाङ्क्षासमेत देखाउन पुगेको छ । २००७ सालको कान्ति र प्रजातान्त्रिक राष्ट्रिय राजनैतिक परिवर्तन (फागुन ७ गते। पश्चिका अझै केही चीसा प्रभात प्रहरमा प्रमियस महाकाव्यको लेखन थाली उनले महाकाव्ययात्राका निम्ति पखेटा फडफडाए । प्रमिथसका उत्तराई केही (५-६) सर्ग २००७-२०१० साल (भदौ। सम्म लेखिइसकेको र प्रारम्भिक अंश २०१० सालमा (प्रगति, २:५) छापिएको थाहा छ भने प्रमियसको वर्तमान परिमार्जित एवं एघार सर्गसम्मको रूप २०११ सालपछिकै परिमार्जन र सृजना ठहर्छ । यसरी उनको महाकाव्यकारिताको उत्तराईको एक मात्र निसानी हुन पुगेको प्रमिथस दीर्घकालीन र परिष्कारधर्मी त्यस्तो स्वच्छन्दतावादी -प्रगतिवादी महाकाव्य ठहर्छ जसमा गद्चकवित्व, बौद्धिक भावुकता, आदिमता र नवीनताको दोसांघ, शैलीशिल्पमा र भावबिम्बमा प्रवाहसँगै कलात्मक परिष्कृतिको चासो एवं कविका आत्मगाथा र युगीन कान्तिगाथाको कलात्मक अन्तर्पक्षेपणसमेतको