Jump to content

Page:Champa.pdf/38: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् ।
योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।


नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो  
"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो  
कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन्  
कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन्  
नि ! सिनेमामा त कालो या कल्सेन्डो मुखमा सेतो रोगन लगाएर  
नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर  
लाइट लगादिए पनि त खुब सुन्दर हुँदो होला । उनले कमसे कम
लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम
क्षेत्र पाएकी थिइन् । तर "तर कति धेर कुसुम छन् जो मरुभूमिमा  
क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा  
अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् ।" के घर पनि एउटा कैद  
अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद  
होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल ।  
होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल ।  
कैद ! जाँतो पिँधजस्तो कैद ढुङ्गा फोर्छन् । वचनका कोर्रा  
कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा  
कम हुन्छन् र ? कति काला टीका लगाई माग्नु छ बाबा, देउरानी, जेठानी,  
कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी,  
सासूबाट अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके  
सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके  
चुल्होमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात  
चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात  
ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथी-चमशूर, गान्टेमूला, काउली,  
ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली,  
बन्दा । के जीवन यति भन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली  
बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली  
जीवनको व्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू, ढुम्म बनेर,  
जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर,  
जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाँउछन् । कावा खान्छन्,
जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन्
बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण  
बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण  
नै छैन । मझौलापना भन्दा आर्को चिज नेपाली नै होइन मानो ।  
नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ ।  
पहाड मात्र ठुला छन् यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र  
पहाड मात्र ठूला छन् यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र  
प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् अन्डिरका रुख । यहाँका  
प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका  
वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठुलो,
वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो
न सानो । एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई  
न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई  
भन त ? सौन्दर्य ।
भन त ? सौन्दर्य ।


अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन  
अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन  
सक्तछ, के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ  
सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ  
कुनै क्षेत्र छ ? के यसको विकाश र पोषण छ यहाँ ? चम्पाले यस्ता  
कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता  
तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्राइन् ठिक यसै वेला स्वामीजी चिमिरे,  
तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् ठीक यसै बेला चिमिरे,  
च्यान्टे, च्याँसे, फिब्टे स्वामीजी ठमठमाउँदै भित्र पसे ।
च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।


उनको ढोका घरकाइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी  
उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी  
चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको
चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको

Latest revision as of 20:38, 17 June 2025

This page has been proofread

योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।

"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी, सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली, बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन् । बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ । पहाड मात्र ठूला छन् । यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् । ठीक यसै बेला चिमिरे, च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको