Page:Champa.pdf/29: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । | उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथीसँगी भेट्टाइने, | ||
प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया | प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया | ||
भिजाउँथिन् । | भिजाउँथिन् । श्रीकृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर | ||
उनलाई | उनलाई फेरिफेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्मस्टार हुने | ||
वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त | वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो– कमसेकम | ||
तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न | तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँथे । त्यो नाटकीय | ||
चित्रणमा यथार्थको रमरम | चित्रणमा यथार्थको रमरम आस्वासन त मिल्दथ्यो । बैँसालु कल्पना | ||
बराबर | बराबर उत्तेजना र पोषण पाउँथ्यो । | ||
यस्तै रीतसँग २ | यस्तै रीतसँग २-३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर | ||
टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको | टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको | ||
पनि | पनि घ्वाँक, गाला यामान, शरीरै डब्बल । तर रूप ता उही बँदेलको, | ||
चौडा भएजस्तो, बोसो मात्र | गैँडाको जस्तो थियो । कुभिन्डो चौडा भएजस्तो, बोसो मात्र | ||
बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास | बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो– | ||
शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित | शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित गरायो भन्न | ||
सकिन्न । उनी जीवनको चिप्लो | सकिन्न । उनी जीवनको चिप्लो अवाधित गति होला भनेर अलिकति | ||
प्रसन्न हुन मात्र खोज्थिन् । | प्रसन्न हुन मात्र खोज्थिन् । | ||
रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, | रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गन्जीफा पक्रेका | ||
थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र | थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र | ||
रूप उनका नजरले सिफारिश गरे । तर उनी त्यस बैँसको मोहनीदेखि | |||
त्रस्त भएर मनमन रोए । | त्रस्त भएर मनमन रोए । |
Latest revision as of 18:38, 17 June 2025
उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथीसँगी भेट्टाइने, प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्रीकृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरिफेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्मस्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो– कमसेकम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वासन त मिल्दथ्यो । बैँसालु कल्पना बराबर उत्तेजना र पोषण पाउँथ्यो ।
यस्तै रीतसँग २-३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि घ्वाँक, गाला यामान, शरीरै डब्बल । तर रूप ता उही बँदेलको, गैँडाको जस्तो थियो । कुभिन्डो चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो– शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधित गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।
रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गन्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रूप उनका नजरले सिफारिश गरे । तर उनी त्यस बैँसको मोहनीदेखि त्रस्त भएर मनमन रोए ।