Jump to content

Page:Champa.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "संशोधन गर्नाको लागि । हाम्रो मोलतोल ठीक छैन । हाम्रो अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं । शोपेरहाँ..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं शोपेरहाँर साहेबले मात्र शिक्षकवर्ग- हामीलाई चिनेका छन् ।”
संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो  
अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन
हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ ।  
शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म
मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म
कस्तो मूर्ख !


हा ! म मूर्ख बंगाली विद्वत्ता नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! कस्तो मूर्ख !
उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर
भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । बिग्रेँ । आयु चार
महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह
गरे । तिमी पढ । तिमीलाई पढ्न बुझ्न व्यक्तित्व हासिल गर्नाको
जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको
थिएन । तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी.
लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ,
चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट
आजाद भयौ ।"


उनको संसारले उलटपुलट खायो उनले चम्पालाई बोलाएर भने, “प्यारी कीचक ! मेरो इतिश्री स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढन र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।”
चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले
साथीसँग छुट्टिने बेलामा रोएझैँ


चम्पा जानिनन् किन तर उनी रोइन्-बर्र तीब्र सहानुभूतिले साथीसँग छुट्टिने वेलामा राएझैँ ।……..
प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी
भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर  
त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको
स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ – त्यो थिएन ।  
न साधारण तवरले यस्तो चीज कुनै घरमा – कुनै सुवासीनी
लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ ।
विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको
शुरु नै नहुनु खास पूर्वीयता हो


प्रेमको प्रारंभ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नु पर्ने भन्ने भावनासम्म रहेको थियो । तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोग ज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ- त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा-कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा-पूर्वीय देशमा अक्सर-प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदै छ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।
रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन  
 
रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा  
रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने विचानहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदी बहिनीका पनि । तर रामकान्त सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वर-चिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना
हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री,  
घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वरचिन्तनमा
अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना

Latest revision as of 20:59, 15 June 2025

This page has been proofread

संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ । शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !

उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । म बिग्रेँ । आयु चार महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढ्न र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।"

चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले साथीसँग छुट्टिने बेलामा रोएझैँ ।

प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ – त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा – कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।

रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वरचिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना