Page:Sunko bihani.pdf/14: Difference between revisions
Appearance
→Not proofread: Created page with "।{{center block| <poem> थियो गर्मी वेला हपहप थियो घाम बहुत बले झैँ आकाशै दनदन थियो धप्धपसित । ::बडो मानी गर्मी रुखतल सुती शीतलसित ::झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ॥ थियो यौटा ठूलो सकल पशुको..." |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{start center block}} | |||
<poem> | <poem> | ||
थियो गर्मी वेला हपहप थियो घाम बहुत | थियो गर्मी वेला हपहप थियो घाम बहुत | ||
बले | बले झैं आकाशै दनदन थियो धप्धपसित । | ||
::बडो मानी गर्मी रुखतल सुती शीतलसित | ::बडो मानी गर्मी रुखतल सुती शीतलसित | ||
Line 13: | Line 13: | ||
::चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥ | ::चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥ | ||
बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ | |||
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा । | |||
::जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति | ::जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति | ||
Line 20: | Line 20: | ||
निदाएको राजाकन रति नटेरीकन त्यहाँ | निदाएको राजाकन रति नटेरीकन त्यहाँ | ||
चुचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा । | |||
::त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको | ::त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको | ||
::बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥ | ::बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:28, 24 May 2025
This page has been proofread
थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैं आकाशै दनदन थियो धप्धपसित ।
बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ॥
थियो यौटा ठूलो सकल पशुको सिंह वनको
दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।
छहारी हाँगाको हृदयकन ठण्डा गरिदिने
चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥
बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा ।
जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति
त्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ॥
निदाएको राजाकन रति नटेरीकन त्यहाँ
चुचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा ।
त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको
बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥