Jump to content

Page:Shakuntala.pdf/149: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
::अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
::अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
::कति संरस उज्याला हास्यका चालदार ॥
::कति सरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
::fsdfasdfsa
{{pcn|(४९)}}
{{pcn|(४९)}}


प्रथम छवि उषाको बाल झैं वारिवाह ।
प्रथम छवि उषाको बाल झैं वारिवाह ।
::उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
::उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माक्रो-जालतुल्य ।
लघु मधुर बुनेको माकुरो-जालतुल्य ।
::कवि-दिलि सपनाको सूत जस्तो अमूल्य ॥
::कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥
{{pcn|(५०)}}
{{pcn|(५०)}}


लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
::जन मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
::जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
::प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
::प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
Line 26: Line 25:


मदन वनविहारी पुष्पको वाणधारी ।
मदन वनविहारी पुष्पको वाणधारी ।
::अतिशय त सकखारी नग्न शोभाधिकारी ॥
::अतिशय सकुमारी नग्न शोभाधिकारी ॥
मधुर मधु बैँसको वन्य मस्त ।
मधुर मधु नशाले बैंसको वन्य मस्त ।
::कर-धृत कलिप्याला कुन्जमा चारु लस्त ॥
::कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥
{{pcn|(५२)}}
{{pcn|(५२)}}


तर सब तिनमध्ये एक ती छन्‌ पहीली ।
तर सब तिनमध्ये एक ती छन्‌ पहीली ।
::प्रकृत सरलताको पानी-आँखे छनीली
::प्रकृत सरलताको पानी-आँखे छबीली
अलक मृदु शिरीषी जो झुकेका परेला ।
अलक मृदु शिरीषी जो झुकेका परेला ।
::लघु तवर उचाल्छिन्‌ पर्खदै' हेर्न वेला ॥
::लघु तवर उचाल्छिन्‌ पर्खदै हेर्न वेला ॥
{{pcn|(५३)}}
{{pcn|(५३)}}


Line 40: Line 39:
::सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
::सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
::अमर तरु फुलेकी बैँस लावण्य नाना ॥
::अमर तरु फुलेकी बैंस लावण्य नाना ॥
{{pcn|(५४)}}
{{pcn|(५४)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:57, 29 April 2025

This page has been proofread

तदनुसरण गर्ने चालका प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति सरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
(४९)

प्रथम छवि उषाको बाल झैं वारिवाह ।
उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माकुरो-जालतुल्य ।
कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥
(५०)

लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
त्यस रँग मधुरोले छोइएका कपोल ।
विपिन कुसुमवाला देखिए क्या अमोल !!
(५१)

मदन वनविहारी पुष्पको वाणधारी ।
अतिशय सकुमारी नग्न शोभाधिकारी ॥
मधुर मधु नशाले बैंसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥
(५२)

तर सब तिनमध्ये एक ती छन्‌ पहीली ।
प्रकृत सरलताको पानी-आँखे छबीली ॥
अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर उचाल्छिन्‌ पर्खदै हेर्न वेला ॥
(५३)

कुसुमउपरका ती मिष्ट छन्‌ स्वर्णदाना ।
सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
अमर तरु फुलेकी बैंस लावण्य नाना ॥
(५४)