Page:Shakuntala.pdf/132: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
"लौन लौन' सित ती प्रियम्वदा । | "लौन लौन' सित ती प्रियम्वदा । | ||
::भन्दछिन् मधुर | ::भन्दछिन् मधुर उत्तरप्रदा ॥ | ||
"यो पुकार गर भारतेन्दुमा । | |||
:: | ::सद्गुणी विशद रत्नसिन्धुमा ॥" | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
युवतिका लतिका कृतिका निका । | युवतिका लतिका कृतिका निका । | ||
::रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥ | ::रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥ | ||
उपर | उपर भृङ्ग चहार्दछ रङ्ग त्यो । | ||
::जुन छ यौवनको वनको | ::जुन छ यौवनको वनको रस ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
सुमनका मनमा रस सारका | सुमनका मनमा रस सारका | ||
::अधरका कलिला धरका | ::अधरका कलिला धरका थिए ॥ | ||
महक भै महको 'म हकी' भनी । | महक भै महको 'म हकी' भनी । | ||
::भनभनी नभनीकन क्यै अरू ॥ | ::भनभनी नभनीकन क्यै अरू ॥ | ||
भुनभुनाउँदथ्यो भँवरो बरो । | |||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
::सुन हुँदा नहुँदा दिवस प्रभा । | ::सुन हुँदा नहुँदा दिवस प्रभा । | ||
भई अलि कोमल ॥ | मधुप धूप भई अलि कोमल ॥ | ||
::कमल रस | ::कमल कोमलको रस मञ्जुल । | ||
कुसुम देख्छ | कुसुम देख्छ कपोल सुडोलमा ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
::कर गरेर गरे करले पर । | ::कर गरेर गरे करले पर । | ||
वर वरै | वर वरै भँवरो गठरो हुने ॥ | ||
::भुनुभुनूँ नभनूँ अझ मात्तिने । | ::भुनुभुनूँ नभनूँ अझ मात्तिने । | ||
मन भने नभने अझ आत्तिने ॥ | मन भने नभने अझ आत्तिने ॥ |
Latest revision as of 16:06, 6 March 2025
This page has been proofread
चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन् मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन् अझ सँगी मनोहर ॥
(५१)
"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन् मधुर उत्तरप्रदा ॥
"यो पुकार गर भारतेन्दुमा ।
सद्गुणी विशद रत्नसिन्धुमा ॥"
(५२)
युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भृङ्ग चहार्दछ रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस ॥
(५३)
सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए ॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदथ्यो भँवरो बरो ।
(५४)
सुन हुँदा नहुँदा दिवस प्रभा ।
मधुप धूप भई अलि कोमल ॥
कमल कोमलको रस मञ्जुल ।
कुसुम देख्छ कपोल सुडोलमा ॥
(५५)
कर गरेर गरे करले पर ।
वर वरै भँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)