Page:Shakuntala.pdf/131: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 13: | Line 13: | ||
प्रश्नसाथ अलि घुम्छ फन्फनी । | प्रश्नसाथ अलि घुम्छ फन्फनी । | ||
::केश रेशमलता भनी | ::केश रेशमलता भनी भनी ॥ | ||
भाव भै कुसुम रङ्गको त्यहाँ । | भाव भै कुसुम रङ्गको त्यहाँ । | ||
::घुम्छ शंसक पखेरु भुन्भुनी ॥ | ::घुम्छ शंसक पखेरु भुन्भुनी ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
'लौन लौन' सँग आत्तिँदी तिनी। | 'लौन लौन' सँग आत्तिँदी तिनी। | ||
::खोज्दछिन् अलि दगुर्न तैपनि ॥ | ::खोज्दछिन् अलि दगुर्न तैपनि ॥ | ||
के | के गरूँ हुन गएर त्रासले । | ||
:: | ::'लौन लौन !' ध्वनिको मिठासले ॥ | ||
बाहुली दुइ दिई कपोलमा । | बाहुली दुइ दिई कपोलमा । | ||
::फेरि केशतिर चट्ट | ::फेरि केशतिर चट्ट फर्किदा ॥ | ||
'लौन लौन' ध्वनिकी पुकार छन् । | 'लौन लौन' ध्वनिकी पुकार छन् । | ||
::लर्बरिन्छ मृदु अङ्ग, ' | ::लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥ | ||
लौन लौन' सँग डाक्दछिन् | लौन लौन' सँग डाक्दछिन् तरु । | ||
::आँधिमा सदृश छन् | ::आँधिमा सदृश छन् लताहरू ॥ | ||
पुष्प भन्दछ झुली 'म के | पुष्प भन्दछ झुली 'म के गरूँ ?' | ||
::हास्यको सुख भए सँगी अरू ॥ | ::हास्यको सुख भए सँगी अरू ॥ | ||
भूप छन् 'अघि | भूप छन् 'अघि सरूँ कि के गरूँ ?' | ||
::भन्छ शानहरुले विदूषक ॥ | ::भन्छ शानहरुले विदूषक ॥ | ||
झाँगलाइ | झाँगलाइ 'करले, म के गरूँ ?' | ||
::हातले | ::हातले अलि धपाउँदो 'अलि ॥' | ||
झर्किएए नखरे उ नक्कली । | झर्किएए नखरे उ नक्कली । | ||
:: | ::फर्किएर डरले यसो अलि ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:58, 6 March 2025
भन्दछन् मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)
दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन् भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)
प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी ॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥
(४९)
'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन् अलि दगुर्न तैपनि ॥
के गरूँ हुन गएर त्रासले ।
'लौन लौन !' ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फर्किदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन् ।
लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥
लौन लौन' सँग डाक्दछिन् तरु ।
आँधिमा सदृश छन् लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गरूँ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन् 'अघि सरूँ कि के गरूँ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ 'करले, म के गरूँ ?'
हातले अलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किएर डरले यसो अलि ॥
(५०)